राजापुर नगरपालिकाको आठौं नगरसभा: आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक राजापुर, असार ४५– राजापुर नगरपालिकाको आठौं नगरसभा आज नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिका स्तरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नगरप्रवक्ता अशराज न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकास,...
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती बर्दियाको बैठक जिल्ला प्रशासन कार्यलय बर्दियामा बुधबार बसेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समिती बर्दियाका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । समितीले जिल्लामा हुने मानव बेचविखन तथा ओसार पसार नियन्त्रण एवम् वैदेशिक...
बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार यसै समाचार काे आधारमा सार्वजनिक गरेको छ । उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई...
आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ । बाँके काे राप्ती साेनारी गाउँ पालिका वडा...
आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ । बाँके काे राप्ती साेनारी गाउँ पालिका वडा...
नेपालगन्ज, वैशाख ३० गते । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।वार्षिकरुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका...
नेपालगन्ज३०गते, खजुरा गाँउपालीका र जानकी गाँउपालीका बाँकेको अन्तरपालीका वैठकबाट १० वटा निर्णय सर्वसहमतले पारीत भएको छ । जानकी गाँउपालीका वसेको बैठकबाट अन्तरपालीका सिमाना जोड्ने पुर्वाधार निमार्ण, सयुक्त गेट निमार्ण, किरण खोलामा तटवन्धन निमार्ण गर्ने सम्वन्धमा दुवै पालीकोको सयुँक्त वैठक बाट निर्णय भएको हो । त्यसैगरी बैठकबाट संयुक्त हाइटेन्सन लाइनको सहजीकरण...