१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
ओमिक्रोन विश्वभर तीव्र हुदै
  • न्युज डेस्क

    २ पुष २०७८, शुक्रबार

न्युज डेक्स(लन्डन)–
नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ ।

फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, आयरल्यान्ड, हंगेरी, ग्रीस, फिनल्यान्ड, पोल्यान्ड, टर्की लगायतका मुलुकमा ओमिक्रोन संक्रमीतको संख्या बढेको हो । विश्व स्वास्थ्य संगठन(डब्लु एच ओ) ले ओमिक्रोन भेरिएन्ट अहिले सम्म ७७ देशमा पुष्टि भइसकेकोछ । यसको संक्रमण तिब्र हुदै गएकोछ । तर्सथ सावधानी अपनाउन समेत जोड दिएकोछ ।

 

  • २ पुष २०७८, शुक्रबार प्रकाशित
  • Nabintech