१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पहिलोपटक नरैनापुरमा दलित निगरानी केन्द्र
  • न्युज डेस्क

    ७ पुष २०७८, बुधबार

 

न्युज डेस्क

बाकेको नरैनापुरमा दलित निगरानी केन्द्रको नवनिर्मित भवनको उदघाटन गरिएकोे छ ।
दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो ।
गाउपालिकाले निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गरे ।
गाउँपालिका अध्यक्ष शाहले दलितको विकास र उत्थानका लागि सो केन्द्रको स्थापना गरीएको बताए ।
बाकेमा पहिलो पटक नरैनापुर गाउवपालीकाले केन्द्रको पहिलोपटक स्थापना गरेको हो ।
निर्माण भएको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै स्थापना हुन सकेको छैन् ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित
  • Nabintech