(नेपालगन्ज) नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान गरीएको...
(नेपालगन्ज) एमाले सांसद मोहन बानिया विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुदन न्यौपानेले बताए । ‘पक्राउ पूर्जीका अनुमती मागेका थियौ सम्मानीत अदालतले सोमबार नै अनुमती दिएको हो । ’उनले भने ,‘अहिले उहा सम्पर्कमा...
डेक्स न्युज : एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत भएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।उनि खजुरा गाउपालिकाका अध्यक्ष हुन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् । शनिबार...
न्युज डेक्स : नेकपा एमाले बाकेको आठौं अधिवेशनको माहोल चलिरहदा ‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व तिरै दाबी चलिरहदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको देखिदैन् । जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उपसचिवका लागि दाबी गरेको बताइन्। २१ बर्ष देखि पाटिमा क्रियाशील...
न्युज डेस्क : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोट बाट पार्वती विक चयन भएकी छन् । विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठनमा रहदै आएकी छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए । २०५४ साल अनेरास्ववियु क्रान्ति कारी को इकाइ अध्यक्ष...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)–कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जना बीच मंगलबार पुन: निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।दोस्रो चरणमा...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)– नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् । काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने अभिव्यक्ति...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्...
सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग...