१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
शेखर कोइराला भन्छन्,‘मैं विजयी हुन्छु’

शेखर कोइराला भन्छन्,‘मैं विजयी हुन्छु’

  • न्युज डेस्क

    २८ मंसिर २०७८, मंगलवार

न्युड डेक्स, मंसिर २८(काठमाडौं)–
नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् ।
काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने अभिव्यक्ति दिएका छन् । १४ औं महाधिवेशन अन्र्तगत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधी र कल्याण गुरुङ्ग प्रत्यासी थिए । देउवाले पहिलो चरणमा २२ सय ५८ मत पाएका थिए भने कोइरालाले १७ सय २ मत पाएका थिए ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित
  • Nabintech