नेपालगंन्ज “हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम” अन्तर्गत समुदायका किशोर, किशोरीहरु लाई समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा बालबिवाह, बहुबिवाह तथा दाईजोका बिरुद्धमा अभिमुखिकरण सहित तिन दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा संचालित तालिममा डुडुवा गांउपालिका वडा नं.६, हिरमिनिया...
मेनका चौधरीः बर्दिया पुस २५। नेपाल रेडक्रस सोसाईती बर्दिया जिल्ला शाखााको आयोजनामा आजबाट बर्दियाको बारबर्दिया नगरपालीकामा दुई दिने पुर्व अनुमान सम्वन्धि तालिम सुरु भएको छ । युरोपीयन युनियन र डेनिस रेडक्रसको आर्थिक सहयोगमा पुर्व सुचना कसरी दिने पुर्व कार्य कसरी गर्ने , कसरी सुरक्षीत बनाउने जनधनको सुरक्षा कसरी गर्ने, विपत व्यवस्थापन कसरी गर्ने, विषयमा विपता...
नेपालगन्ज ः खजुरा गाउँपालिकाको समग्र बिकासको लागी खजुरा गाउँपालिकाले छलफलको आयोजना गरेको छ । खजुरा गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिक तुफानको विशेष पहलमा खजुराका बुद्धिजीवी बर्ग, स्थानीय राजनैतिक दलका नेता तथा खजुराका प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको सहभागीतामा पालिकाको समग्र बिकासको लागी छलफल कार्यक्रमको आयोजना गरिएको हो । पालिका अध्यक्ष बिकको...
(नेपालगन्ज) सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरिएको छ। श्निबार कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरेको हो । नेपालगन्जको सुर्खेत रोड स्थित विपीचोकमा सम्पन्न उक्त स्लो बाइक प्रतियोगितामा सन्दिप यादव प्रथम हुन् भएको छ । ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट...
(नेपालगन्ज) आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरुले ज्यालामा बिभेद भोग्दै आएको बताएका छन् । जानकी तथा डुडुवाका श्रमिक महिलाहरुका बिषयमा शनिबार अध्ययन प्रतिवेदन सार्बजनीक गरीएको कार्यक्रममा सहभागि महिलनाले सो कुरा बताएका हुन् । जानकी गाउपालीकाकी २ भैयापुरकी लक्ष्मी सुनार काम गरेको ज्याला समेत समयमा नपाउने गरेको बताइन् । अध्ययन प्रतिवेदनमा महिला...
नेपालगन्ज, ११ पुष महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुष २४ देखि २८ गते सम्म हुने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा...
नेपालगंन्ज पिडीत महिलाहरुको लागि एकद्वार प्रणालीको ब्यवस्था बारे छलफल गरीएको छ ।बाकेको जानकी गांउपालिकामा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रर्को आयोजनामा तथा एक्शनएडको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रशिक्षक नेपालगंज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मन्जु पाण्डेले हिंसामा परेका महिलाहरुको मर्यादित जिवन कसरी...
रुपा गहतराज (नेपालगन्ज) आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरु लाइ महिला उद्यमशिलता साथै चाउमिन बनाउने शिप सम्बन्धि पांच दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा लुम नेपालको सहयोगमा तालिम दिइएको हो । प्रशिक्षक त्रिजन सिंह मोहम्मद शेर बागवान तथा कमल थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम नेपालका प्रतिनिधिको प्रतिनिािधत्व...
(नेपालगन्ज) सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वा बागेश्वरी बाके द्धारा एकतीस लाख चवालिस हजार तीन सय बराबरका भन्सार छली गरिएका अबैध सामानहरु बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेक्वा बागेश्वरी बाँकेबाट खटिएको टोलीले झण्डै ३२ लाख बराबरको अवैध सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए...