नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका क्रियाशिल...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरे ।इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकर्सगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक, चौलिका...
(नेपालगन्ज) अनुहार बाहेक घाटीको भाग पुरै जलेको छ । घाउहरु पाकेर दुखाइ पनि त्यस्तै बलेको आगो जस्तै शरिर पोलिरहेको छ । तर बाके कोहलपुर –२, शत्तिनगरकी गंगा बिकलाइ त्यो भन्दा बढि मन भतभती पोलिरहेको छ । उनको आखा बाट आशु मात्र बगिरहेको छ । पोलीएको त्यो आलो घाउले उनलाइ नपोलेको पनि होइन् । तर दुइ बर्षे काखे छोरा आफनै अगाढी जलेर मृत्युको मुखमा पुगेपछि उनलाइ छोरोको दुखाइ र आशुले...
(नेपालगन्ज) जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाकेमा दुइ ठाउमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरीएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाकेमा पहिलो पल्ट यस्तो परामर्शकेन्द्र स्थापना गरीएको हो । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी...
काठमाडौँ — आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई...
(नेपालगंन्ज) आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा...
सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका...