आश्विन ३०, २०८१ नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिका माथि करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।बालिकाले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि बैजनाथ गाउँपालिका–१ करेलीका निशान रोकाया, जीवन रोकाया, डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज...
(नेपालगंन्ज ) आश्विन २५, २०८१ भारतको पश्चिम बंगालस्थित जयगाउमा प्रहरीले बिहीबार दुई भुटानी नागरिक र एक भारतीयलाई सीमावर्ती क्षेत्रबाट पक्राउ ग¥यो । उनीहरूसँगै बरामद गरिएको थियो, ९० थान अर्थात एक हजार किलो रक्तचन्दनको काठ । जसको बजार मूल्य करिब १ करोड भारु छ । दुई भुटानीको सहयोग लिएर ती भारतीय नागरिक रक्तचन्दन भुटान छिराउने तर्खरमा थिए । त्यहीबेला प्रहरीले...
(नेपालगन्ज) वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा...
नेपालगन्ज नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाइएको छ । नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ ।चाडपर्वको बेला सीमा नाकामा अत्यधिक भिडभाड हुने गरेकोले सर्वसाधारणको सहुलियतका लागि नाका बिहान ६ बजेदेखि राति १०ः३० बजे सम्म खुल्ने भएको हो । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भन्सार...
नेपालगंन्ज । बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ । भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । भारु एक करोड...
नेपालगंन्ज । धर्मका आधारमा गरीने जातिय बिभेद र लै¨िक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरीएको छ । जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरीएको हो । डिसीएको आर्थिक सहयोगमा दलित...
(नेपालगन्ज) बाकेको कोहलपुर नगरपालिकाले स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति ( ऐन ) बनाउने भएको छ । आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा मेयर पुर्ण प्रसाद आचार्यले नगरपालिकाले बिज्ञ टोली बनाएर नीति बनाउन पहल गर्ने बताए । संचारिका समूह लुम्बिनीले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री...
नेपालगंन्ज । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर बाकेको नेपालगन्जको सुर्खेतरोड स्थित आँकुरा रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ । दशैको पहिलो दिन घटस्थापनाको पावन अवसरमा शुभसाइत जुराई आँकुरा रेष्टुरेण्ट संचालनमा आएको हो । होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको प्रमुख आतिथ्यतामा रेष्टुरेण्टको उद्घाटन भएको थियो । आँकुरा...
(नेपालगन्ज) एक्सेस प्लानेटले अपांगता भएका महिलाहरुका सवालमा लेखिने समाचार, त्यसको प्रभावकारिता, उनिहरुसम्मको पहुंच र त्यस क्रममा अपनाउनुपर्ने संवेदनशिलताका बारेमा छलफलका लागि सो छलफल गरेको छ । बुधबार नेपालगंन्जमा छलफलका क्रममा नेपाली मिडियालाई अपांगता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौतिहरुको पनि चर्चा गरिएको थियो । धेरै मिडिया...