१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरु लाई खानेपानी ,सरसफाई तथा स्वच्छता र शिक्षा सम्वन्धि पहिलो पटक अभिमुखीकरण
  • न्युज डेस्क

    ३ चैत्र २०८०, शनिबार

मेनका चौधरी ःबर्दिया ३ चैत्र ,

अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षाअधिकार सम्वन्धिअभिमुखीकरण कार्यक्रम बारबर्दिया नगरपालीकामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो ।
गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रागौतमकोप्रमुख अथितिमा कार्यक्रमभएको हो । प्रमुख अथिती उपप्रमुख गौतमका अनुसार अपाङ्घगता सम्वन्धी वनेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी प्रभावधानको बारेमा सहजीकरण गरीएको हो ।
बालबालिकाहरुको अभिभावकहरुलाई शिक्षा र खानेपानी सरसफाई तथा स्वच्छता अधिकार र अपाङ्घ सम्वन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानको बारे माकाुननको बारेमा अभीमुखीकरण गरीएको थियो ।

दुईदिन सम्म अभिमुखीकरण गरीएको हो । गुलरिया सामुदायीक विद्यालयमध्ये गुलरिया वटा स्कुलकाबालवालिकाको अभिभावकहरुलाई खानेपानी सरसफाई तथा स्वच्छता र शिक्षाको अधिकार सम्वन्धि अभिमुखीकरण गरीएको थियो । प्रत्येक महिनाको ५ गते अपाङ्घगता को परिचयपत्र वितरणको लागी वैठक वसेर वितरण गर्ने निर्णय गरीरहेको बताउनुभयो ।

विद्यालय स्तरमा अपाङ्घता भएका बालबालीकाहरुको सही तथ्याकं र पहिचान भएको आगामी योजनाहरुमा पालीकाले त्यस्ता बालबालीकाहरु सीकाई बातावरण सृजना गर्न अभीभावकहरुलाई स्याहार तथामनोपरामर्श कार्यक्रम उत्प्रेरण जगाउने किसीमको कार्यक्रम, सेवा सुविधा सहज रुपमा पुर्याउन र चेतना फैलाउने कार्यक्रम यस्ता कार्यक्रम अपाङ्घता भएका व्यक्ती र अभीभावकहरुलाई कार्ययोजना वजेट विनियोजन गरेर आगामी योजना बनाउने कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

परिचय पत्रमा ध्यान गएको आफ्नो पहिचानको लागीशिक्षा स्वास्थ्य सरसफाईमा थप सहयोग पुग्ने स्थानीय सरकारले आत्मबल पुर्याउनको लागी सहयोग गर्ने ,अभिभावकहरु संग नगरले पनी अन्तरकृया गर्ने चेतना फैलाउने योजना बनाउने मनोपरार्मश सेवादिने शिक्षामा सहयोग पुर्याउन लागी शैक्षीक सामाग्रीहरु वितरण गर्ने छात्रा वृद्धि वितरण गर्ने उदेश्य रहेको बताउदै आउने आर्थिक वर्षमा अपाङ्घगता भएका व्यक्तीहरुको लागी वजेट विनीयोजन गर्ने बताउनुभयो ।

आयोजक राष्ट्रिय अपाङ्घतामहासंघ नेपाल र व्यार्कवाड सोसाईतीएजुकेस बेस बर्दियाको आयोजानामा भएको अभिुमखीकरण कार्यक्रममा अपाङ्घगता भएका बालबलिकाको कक्षा र विद्यालय भर्ना मानिरन्तरता अपाङ्घगता भएकाबालबालिका अभिभावक द्धारा घरबाट नै अपाङ्घगता भएका बालबालिकाहरुको सिकाई बातावरण सहज बनाउने अपाङ्घगता भएका व्यक्ती बालबालिकाहरुको अधिकारबारे सचेत बनाउने उदेश्यले दुई दिन सम्म बारबर्दिया नगरपालीकामा अपाङ्घगता भएका बालबालिकाहरुको अभिभावकलाई सचेत हुन बारबर्दिया नगरपालीकाको उपप्रमुख , रत्नाकुमारी पाण्डे अनुरोध गर्नु भएको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा सघिय सदस्य नेत्र प्रसाद सापकोटाले अभीभावकहरुलाई यो कार्यक्रम आवश्यता छ तर जनप्रतिनिधिहरु सहीतपालीका स्तरमा कार्यक्रम राख्न पर्ने आवश्यकता रहेको छ ।सो कार्यक्रममा वाटरएड नेपाल बर्दियाका कार्यक्रम व्यवस्थापक उमा शंकर प्रसाद यादव देखीदा समान्य देखीन्छ मान्छे तर अपाङ्घता भएका बालबालिकाहरु सेवा सुविधाहरुबाट वञ्चित रहेको बताउनुभयो ।

सो कार्यक्रममा स्वास्थ्यशाखा प्रमुख डिल्ली राजशर्मा , वास फोकल पर्सन कृष्ण गौतम , शिक्षाविकास तथा समन्वय ईकाई शिक्षा शाखा प्रमुखमहिला तथा बालबालिका जेष्ठ नागरीक शाखा प्रमुख उषापुन , वाटर एड नेपाल ,बेस बोर्ड ,एनसिसि, ओपी डि पालीका स्तरीय अपाङ्घगता सञ्जाल, परियोजना कर्मचारी, पिसी अधिकृतहरु, फिल्ड कर्मचारी ,अभिभावकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अपाङ्घताका भएको बालबालिकाको बारेमा जानकारी कार्यक्रमको उद्येश्य माथी सहयोगी संस्थातथा परियोजनाबारे जानकारी, परिचय, प्रकार अपाङ्घगता परिचयपत्रको महत्व, सेवा, सुविधा, ऐन,नियमतथा कानुनी प्रावधान, राज्यले गरेका व्यवस्थाहरु र अपाङ्घगता भएका व्यक्तीहलाई प्रयोग गरीने शव्दावली, खानेपानी सरसफाई तथा स्वच्छता अधिकार, प्रस्तुतीकरण विधिमा सहभागीतामुलक व्याख्यान भिडीयो, चित्र प्रस्तुतगर्ने र अभिभावकहरु बाट, बालबालिकाहरु लाई गरीने सहयोग तथा अनुभव आदान प्रदानगर्न लगाएको थियो, साझेदारी संस्था तथा अतिथिहरुबाट कार्यक्रम अनुगमन गराई सल्लाह सुझाव लिने र अभिभावकहरुलाई उत्प्रेरणा गर्ने किसिमको पालीका नितिगत तथा बजेट बारे जानकारी दिएको थियो ।

यस्तो कार्यक्रमपहिलो पटक बारबर्दिया नगरपालीकामा भएको यस्ता कार्यक्रम पुर्नह परियोजना र नगरपालीका बाट निरन्तरण हुनु पर्ने आवश्यकता रहेको सहभागीहरुले बताएका थिए ।

बारबर्दिया नगरपालीकाका लगायत मधुवन ठाकुरबाबा गेरुवा र गुलरिया गरी ३३ वटा स्कुलका १३ हजार किशोर किशोरी र अपाङ्घता भएका बालबालिकाहरुको शिक्षामा पहुच पुयाउनको वास गेन परियोजना मार्फत काम गरीरहेको छ ।
राष्ट्रिय अपाङ्घ महासंघ नेपाल वास गेन बर्दिया परियोजना संयोजक उमा चौधरी र राष्ट्रिय अपाङ्ग महसंघ नेपालका संघीय परियोजना संयोजक गणेश प्रसाद पाण्डेले कार्यक्रमको सहजीकरण गर्दै सो विषयमा जानकारी दिनुभयो ।

 

  • ३ चैत्र २०८०, शनिबार प्रकाशित
  • Nabintech