(नेपालगन्ज ) बालबिवाह रोक्नका लागी बाकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन् । किशोर किशोरी क्लब संजालका अध्यक्ष सहेनाज तेली राष्ट्रिय महिला अधिकार मञ्च,बाँकेका अध्यक्ष सकिना शाह तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्दका महिला तथा बालबालिका सवाल प्रमुख दुर्गा लखेरले संयुक्त रुपमा बुझाएका हुन् ।...
नेपालगंन्ज । अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम नेपालगंन्जमा सम्पन्न भएको छ। “महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगतत नेपालगंन्जमा ३ दिने तालिम दिइएको हो । तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईएको छ । टेवा,...
नेपालगंन्ज । दलित महिला जनप्रतिनिधिहरूले आफूहरूले दलितहरूको सवालमा काम गर्न नसकेको दुखेसो पोखेका छन् । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका दलित जनप्रतिनिधिले गुनासो गरेका हुन् । दलित महिला संघ फेडो बाकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै दलित जनप्रतिनिधिहरूको एकताको...
नेपालगंन्ज । लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम नेपालगंन्जमा गरीएको छ । तालीममा लैङ्गिकतामा आधारित हिंसाहरु तिनका प्रकार नितीगत ब्यवस्था र कानुनहरु कार्यान्वयन गर्ने निकाय तथा पहलहरु जवाफदेहि स्थानिय निकाय सहितका बिषयहरुमा तालिम दिइएको हो । तालिममा सहभागीहरु द्धारा आगामी काययोजना समेत तयार गरिएको छ ।...
नेपालगञ्ज । बाँकेमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अभियन्ताहरूलाई तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ। टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम आयोजना गरिएको हो l तालिम तीन दिनसम्म चल्नेछ।...
बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार,...
मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा असार २४नेपालगञ्ज —आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण...
बाँकेको झिझरीमा बृहत् वृक्षारोपण असार १४, झिझरीमा बृहत् वृक्षारोप राप्ती साेनारी—राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा बाँकेको राप्तीसोनारी–९, ढकेरी झिझरी महिला सामुदायिक वन बृहत् वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले बिरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरिन् । उनले वृक्षारोपण केवल वृक्षारोपणका लागि...
आज तराई भुपरिधि कार्यक्रम तालले बाँके बर्दिया गरी करिब १९ जिल्लामा वन वन्यजन्तु संरक्षण मा लागेका स्थानीय महिलाहरुकाे जीविकाे पार्जनकाे लागि राप्ती साेनारी मौलिक संस्कृति संरक्षणमा लागेका स्थानीय संरक्षण कर्मी लाई आत्म निर्भर बनाउनको महिलाहरु मौलिक संस्कृति संरक्षण पञ्चेबाजा बजाउने समुहलाई आर्थिक सहयाेग गरेकाे छ । बाँके काे राप्ती साेनारी गाउँ पालिका...