बाँके- बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली वाकाबल गाउँपालिकाका ८,९ र २ नम्बरका वडा अध्यक्ष र सदस्य सहितको घरदैलो अभियानलाई तीव्र पारेको छ । चुनावी अभियानलाई तिब्र पारेसँगै मतदाता उत्साहित भएका छन् । राप्तीसोनारी गाउँपालिका भौगोलिक बनावटले एकदमै दुर्गम पालिका हो। जहाँ एउटा वडा वाट...
बर्दिया - बैशाष ३० गते आउन अब जम्मा २ हप्ता मात्र बाँकी छ । निर्वाचनको समय नजिकींदै गर्दा तराईको चर्को गर्मीसंगै उम्मेदवारहरुलाई पनि चुुनावी सगर्मी उत्तिकै बढ्दैछ । यसैबीच विभिन्न मतदाताका घरघरमा चुुनावी एजेण्डा लगेर भोट माग्नकोलागी प्राय स्थानमा उम्मेदवारहरुले आफ्नो पार्टीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । यस्तै सार्ववनिक गर्ने क्रममा...
बाँके- जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको मधेशी छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताए । १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको...
बाँके - नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ। नेकपा एमाले कोहलपुरले चौथो...
(नेपालगन्ज) नेपालगन्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तीवारीले जानकारी अनुसार नेपालगन्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक र उपमहानगरपालिका...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालीका वडा नं १२ मा चिडिमारको बाक्लो वस्ती छ ।चरा मारेर जीविकोपार्जन गर्ने बाँकेमा मात्र रहेको लोपोन्मुख सीमान्तकृत समुदाय आफनै पहिचानका लागि सर्घषरत छन् । चिडिमारहरुलाई सरकाले लोपोन्मुख दलितको सूचीमा सूचिकृत गरेको छ । तर उनिहरु जनजाति भएको दावि गर्दै आएका छन् । अहिले उनिहरु दलितको सूचीबाट हटाउन सम्वद्ध सरोकारवालासंग माग गरीरहेका...
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र...
नेपालगन्ज- नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार...
बाँके- कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्र सहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन् । हर्षउल्लासका साथ मनोनयन दर्ता गरेका थिए । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी...