७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार
जनावर भन्दा मानबको जिबन सुरक्षित हुनुपर्छ डागी
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

 

बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्।

उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका जनसेवक हुन र चुनाव जितेपछी पनि जनताको सेवामानै जीवन सुम्पिने बताउछन् ।

डागि र खनाल लगायत एमालेका अन्य उम्मेदवारहरुले राजनिती लाइ एउटा बिसुद्द समाज सेवाको रुपमा लिनु पर्छ भन्ने सोच राख्दछन्। बाँके राष्ट्रिय निकुन्ज स्थापना गर्दा जनावर भन्दा मानबको जिबन सुरक्षित हुनुपर्छ भन्ने बिषयमा बालापुर गाउँको दक्षिण तिर नहर र उत्तर तिर निकुन्ज घोषणा भएपछि गाउँ टोल जोखिममा छ भन्दै सम्पुर्ण जनता लाइ एकजुट बनाएर संघर्ष समितिको अगुवा डागी र समितिकै अध्यक्ष भएर खनालले ३ बर्षसम्म आन्दोलनको जिम्मा एमालेकै नेतृत्वले गरेको थियो।
नेतृत्व गर्दा निकुञ्जबाट हुने समस्याको समाधानका लागि एमालेले नै पहल चालेको थियो।
आसन्न बैशाख ३० गते हुने स्थानीय चुनावमा नेकपा एमाले पहिलो हुने स्थानिय ७० बर्षिय वृद्ध बाले बताउछन् अघिल्लो पटक काङ्ग्रेस लाई हालियो अब यसपाली एमालेको काम पनि हेर्नू छ भन्दै आफ्नो मत सम्पुर्ण सुर्य चिन्हमा नै हाल्ने बताए ।
आफुले चुनाव जिते वडालाई कृषि पर्यटन,स्वास्थ खानेपानी शिक्षा र रोजगारलाई विशेष प्राथमिकतामा राखी वडालाई समृद्द बनाउने आफ्नो अनि पाटिको योजना रहेको अध्यक्ष पदका उम्मेदवार डागिले बताए।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech