बाँके- जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको मधेशी छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताए । १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको...
बाँके - नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ। नेकपा एमाले कोहलपुरले चौथो...
(नेपालगन्ज) नेपालगन्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका निर्वाचन अधिकृत खडानन्द तीवारीले जानकारी अनुसार नेपालगन्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक र उपमहानगरपालिका...
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र...
नेपालगन्ज- नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार...
बाँके- कोहलपुर नगरपालिकामा ३ जना स्वतन्त्र सहित १५ जनाले मेयरमा मनोनयन दर्ता गरेका छन् । हर्षउल्लासका साथ मनोनयन दर्ता गरेका थिए । जसमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस(विपी), जनमत पार्टी(जपा) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माओवादी...
बाँके- राप्तिसोनारी बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । सोमबार बाजागाजा र र्याली नारा जुलुस सहित प्रत्येक वडा बाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए। मनोनयन दर्ता...
राप्तीसोनारी गाउँपालिकाको ९ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै काँग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरेकी छन् । राप्तीसोनारीका ९ वटै वडामा काँग्रेस बाँके क्षेत्र नम्बर–१ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो । नेपाली काँग्रेस जिल्ला र क्षेत्र नम्बर– १ क्षेत्रीय कार्यसमितिले मनोमानी तरिकाले राप्तीसोनारी गाउँपालिकाको–९...
नेपालगन्ज गलामा फुलमाला निधारमा अबिरको टिका । पञ्चेबाजा सहित सडकमै गित गाउदै नाच्दै एमालेका उम्मेदवारहरु सोमबार खजुरा स्थीत निर्वाचन् कार्यालय पुगे । खजुरा बासीहरु भिडमा आफै उभिए । महिलाहरु नाच्दै पुरुषहरु ताली पिटदै एमाले जिन्दावादको नारा लगाए । मनोनयनको दिन भएपनि माहोल पुरै चुनावको जस्तो देखियो । एमालेले खजुरा गाउँ पालिकामा विशाल प्रदर्शनसहित मनोनयन गरेको...