(नेपालगन्ज) हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयकी शसक्त कवि ज्योति जङ्गलको " आधा शिर उचालेर" कविता सङ्ग्रहको परिचर्चा गरिएको हो । पुस्तक परिचर्चा तथा रचना वाचक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द...
मेनका चौधरीः बर्दिया २० जेठ बालविवाह न्युनीकरण सम्वन्धी एक दिने सचेतानामुलक अभिमुखीकरण कार्यक्रम सञ्चारिका समुह बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा आज गुलरिया नगरपालिकाको वडा नम्वर १२को कालिनगरमा सम्पन्न भएको छ । सो कार्यक्रममा गुलरिया नगरपालिकाको वडा नम्वर १२को वडा अध्यक्ष रामकुमार थारुको प्रमुख अथिथ्यमा सम्पन्न भएको हो...
मेनका चौधरीः वैशाख १० गते महिलाहरुको आर्थिक शसक्तीकरण तथा रोजगार प्रवद्धन परियोजना अन्तरगत गुलरियामा खुद्रा व्यवसाय सञ्चालनको लागी सामाग्री वितरण कार्यक्रम आज बर्दियाको गुलरियामा १२० जनालाई बाँके युनेस्को क्लवले गरेको छ । प्लान इन्टरनेसलको आर्थिक सहयोगमा बाँके युनेस्कोले गुलरियामा ३८० दिन तालीम लिएका १२० महिलाहरुलाई व्यवसायमा सहयोग गर्ने...
मेनका चौधरीः बाँके ,चैत्र २६, आज बर्दिया जिल्लाको गेरुवा गाँउगाँउपालीका वडा नम्वर ५ पथरैया, नविन शाहीको घारीमा अचानाक वुद्यित सत हुदाँ आगलागी फैलीएपछि उक्त घरबाट आगलागी फैलन गई विद्युतीय सत भएर पाँच वटा घरहरु जलेको छ । आगलागीबाट नकम वम ,पदम वम, बल वम, लासु वमको घरमा आगलागी हुदाँ घरहरु पुर्ण रुपमा नस्ट भएको छ । उक्त आगलागी पशुपतीनगर ईलाका प्रहरी...
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ । नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि...
मेनकाचौधरी बर्दिया, चैत्र बिदेशिनेचक्करमा रहेकामानिसलाई आप्रावासीमहिलाकामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केकामानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्यमानिसलाई सचेत गराईरहेको हो । बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनिआधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशीकारागारमा जेल जिवनबिताईरहेका छन्...
नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी,...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका...