१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार
बारबर्दिया नगरपालीका छिटो छरीतो सस्तो सर्वसुलभ न्याय दिदै
  • न्युज डेस्क

    १६ बैशाख २०८१, आईतवार

oneplus_26402

मेनका चौधरीः  बर्दिया

न्यायीक समीतीका मुद्धाका फैसलामा छिटो छरीतो सस्तो सर्वसुलभ न्याय दिएको बर्दिया जिल्ला अदालतका प्रमुख न्यायीधीश कमल प्रासद ज्ञवालीले बताउनु भएको छ ।
सो कुरा उाँले बर्दियाको बारबर्दिया नगरपालीकाको न्याय समीतिको आयोजनमा भएको सुचिकृत मेलमिलाप कर्ताहरुलाई तिन दिने पुर्नताजकी तालिम कार्यक्रममा बताउनु भएको हो ।
सो कार्यक्रममा ज्ञवालीले न्यायमा समस्या समेत रहेको बताउनु भयो । समयमा कर्मचरीहरु एकतातिर जनप्रतिनिधि अर्कातीर रहेको २३९ वटा स्थानीय तहका प्रमुखहरु विहिन रहेको नया नियुक्ती कर्मचारीहरुलाई जनप्रतिनिधिहरु सर्मथन गर्न नपाएको हुदँ मुद्धाहरु लिएर बर्दिया जिल्ला अदालतमा आएको बताउनु भयो ।

न्यायीक समीतिलाई एकरुपता गराउन अनुगमन गर्ने मेलमीलापकर्ता काम दिने भन्नेबारेमा जिल्लामा समेत छलफल गर्ने बालबालिकाको मुद्धा धेरै रहेको बर्दिया जिल्लाका प्रमुख न्यायधीस ज्ञवालीले बताउनु भयो ।

सो कार्यक्रममा मेलमीलापकर्ताको पत्र हुने तटस्थत हुने, मेलमीलाप कर्ताले कार्याँन्वयन गराउन पाउँदा हुटहुटी जागेको मेलमीलापको लागी नगरपालीकाको कार्यविधि पास गर्दा सहमती दिनुपर्ने मानव अधिकारको शासन स्वतन्त्रताको शासन , जनता सक्षम स्थानीय सरकार जिल्ला सहायता समीति सँग उपलव्ध जिज्ञासा सुझाव छलफल पक्षका कुरा एकातिर अधिकारका कुरा मुद्धाका पक्षको कुरा अर्को तर्फ हुदाँ न्याय प्राप्त गरेको पक्ष जितेपनी पीडिक भने समस्या समेत परी रहेको पनी हुन सक्छ सो कुरा समेत न्याय समीतिले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

न्यायीक संम्वाद कार्यक्रम, आधारभुत कानुनी सहायता केन्द्र बारेमा जानकारी, सहयोग सेवा सुविधाको बारेमा अदालत जाने अदालतमा वैक्तनीक वकील व्यवस्था रहेको सर्वसुलभ न्याय, पानी गानी सहभती गराउन सिकाएको नमुना पत्र कार्यविधि अनुसुुची ४ भर्न सिकाएको वारेमा न्यायधीस ज्ञवालीले बताउनु भयो ।

छलफलमा बार्ता गरेर मेलीलाप गराउने पक्षको विवाद छलफल समाधान गर्ने फौजदारी केसमा मेलमील नहुने बर्रघ, मुख्या उपपमेयर बाट न्यायमा कानुन सस्तो परियोजना प्रत्येक जिल्लाअदालतमा र उच्च अदालत र सर्वोच्च अदालतमा वैतनीक वकील रहेको ज्ञवालीले बताउनु भयो ।

सो कार्यक्रममा बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डेले भन्नुभयो बारबर्दिया नगरपालीकाले कार्यपालीकाको विधान समीतिमा ऐन र कार्यविधि पास गरेर पुर्नताजकी तालिम दिएको छ । न्यायक सम्पादन गर्ने ऐन र कार्यविधि पास भएको बताउनु भयो । उहाँले भन्नुभयो बारबर्दियामा १९८ वटा मुद्धाहरु गत र्आिर्थक वर्षमा दत्ता भएको बताउनुभयो ।

न्यायीक समीतिले यस वर्ष प्रत्येक वडामा वडामा वडा स्तरीय मेलमीलाप समीति गठन गर्ने योजना रहेको उपप्रमुख पाण्डेको भनाई थियो ।
उहाँले थप भन्नुभयो बरघर वुद्धिजीवि राजनीतिक दल, समाजसेवी सँग मेलमीलाप कर्ता सँग छलफल गर्ने योजना रहेको पाण्डेले बताउनु भयो ।
कानुनको क्षेत्रधीकार फराकीलो रहेकोले मेलमीलाप कर्ताहरुले वडाको विवाद वडामै समाधान गर्न अुनरोध गर्दा नगरमा न्याय समीतिको न्याय सम्पादनमा सहज हुने अपेक्षा रहेको बताउनु भयो ।

सो कार्यक्रममा सहभागीहरुको तर्फबाट गिता मल्लले ११ वटा वडामा कामहरु मेलमीलाप कर्ताहरुले पाउनु पर्ने माग राख्नु भयो ।
तालीममा तालीम मात्र लिएको काम र अधिकार देखाउन नपाएको अलपत्र रहेकोले विवाद समाधान गर्न विवाद समाधान पत्र गराउने वडाका मेलमीलाप कर्ताहरुलाई जिम्मेवारी दिनुपर्ने समेत माग गर्नुभयो ।

सो कार्यक्रममा जिल्ला वार एसोसेसनका बर्दियाका अध्यक्ष कमल पाण्डे वरिष्ठ अधिवक्ता उमानाथ ज्ञवाली , टेकवहादुर जोसी , नरेन्द्र कुमार शर्मा लगायतका अधिवक्ताहरुले कानुनको विषयमा सहजीकरण गर्नु भएको थियो ।

सो कार्यक्रममा १ देखी ११ वटै वडाका मेलमीलाप कर्ताहरुले पुर्नताजकी तालिममा सहभागी रहनु भएको थियो ।

 

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित
  • Nabintech