(नेपालगन्ज ) बँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले खजुरा गाउपालिका वडा नं ८ रनियापुरमा १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल...
(नेपालगन्ज ) नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका छन्।पहिलाको तुलनामा बजारमा कुनै रौनक छैन् । नेपालगंन्जमा घटदो ब्यापार काोभिड पछि ब्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै घरधनीले भाडामा छुट दिन माग गरीएको छ । बुधबार नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन माग गरेको हो। ‘ब्यवसाय...
(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...
(नेपालगन्ज) यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए । तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय...
मेनका चौधरी चैत्र १६ स्वच्छ सुखको परिवार आधार जिल्ला स्तरीय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस सस्थाद्धारा सञ्चालित स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजनाअन्तरर्गत जिल्ला स्तरिय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस संस्थाकाजिल्लाअध्यक्ष विष्णुथारुको अध्यक्षतामा एक दिवस कार्यक्रमभएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समीतिकाउपसभापतीअमिताकुमारी...
मेनकाचौधरी ः चैत्र मधुवननगरपालीकाको वडा नम्वर ७ वडालेमहिलाहिसाँअन्त्यको न्युनीकरणका लागीमहिलामाथीहुने घरेलु हिसाअन्त्यगर्नकालागी सचेतनामुलकअभिमुखीकरणतथाएचआइभी पीडीतलाई अभिमुखीकरण तथा राहतवितरण गरीरहेको छ । कार्यक्रम गरेको छ । घरेलु हिसाँअन्त्यगर्नलागी सम्वन्धीवहस तथा पैरवी छलफल गरीरहेको जानकारीमधुवननगरपालीकाको वडा नम्वर ७का वडा अध्यक्ष राजेन्द्र...
मेनकाचौधरी ः चैत्रः बर्दियाको मधुवननगरपालीकाको वडा नम्वर दुई को वगालीपुर पढ्दै कमाउदै कार्यक्रम अन्तरगत स्कुलमा विद्यार्थीहरु लाई च्याउ उत्पादनगर्ने तालिम दिएको जानकारी वडा नम्वर २का वडा अध्यक्ष आसाराम थारुले बताए । पढदै पैसा कमाउन सिक्दै विद्यार्थीहरुलाई ३ दिने च्याउ खेती तालिम दिएको हो । वडा नम्वर २ ले कृषिकहरु लाई तरकारी उत्पादन सम्वन्धी तालिमदिएको छ...
मेनकाचौधरी ः बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ । बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन...
(नेपालगन्ज) बँकेमा महिला जनप्रतिनीधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई शुक्रबार प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उदेश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो । बाके...