१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
बेसको जिल्ला स्तरीय परियोजना समापन तथा समिक्षा कार्यक्रम
  • न्युज डेस्क

    १७ चैत्र २०७९, शुक्रबार

मेनका चौधरी
चैत्र १६
स्वच्छ सुखको परिवार आधार जिल्ला स्तरीय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस सस्थाद्धारा सञ्चालित स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजनाअन्तरर्गत जिल्ला स्तरिय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस संस्थाकाजिल्लाअध्यक्ष विष्णुथारुको अध्यक्षतामा एक दिवस कार्यक्रमभएको हो ।
सो कार्यक्रममा जिल्ला समन्वय समीतिकाउपसभापतीअमिताकुमारी यादवको प्रमुखअथितीमाभएको हो । राष्ट्रिय अन्तरराष्ट्रिय कानुनी प्रतिवद्धताका लागी सरसफाई गर्न वाटरएडको आर्थिक सहयोगमास्वच्छता तथाकोभीड १९ रोकथामलागिव्यवहार परिवर्तन कार्यक्रम,अपाङ्ग मैत्री शौचालयबनाउनु पर्छ स्कुलहरु पनि बनाउनु पर्छभन्ने उद्येश्यले भएको हो ।

सवैभन्दा बढि मातृमृत्युदर लुम्विनीप्रदेशमाभएकोले स्कुल रसमुदाय सम्म सरसफाईको कामगनुपर्छ रोग लाग्ननदिनको शिक्षादिनुपर्ने आजको आवश्यता रहेको जिकीर स्वास्थ्यकार्यालयका बर्दियाका प्रमुखगोर्कण गिरीले बताउनु भयो ।
सावुनपानीले मिचीमिची हातधुन मास्क,लगाउदाँ नाकमुख र चिउँदो सम्म छोपीने गरी लगाउने , घर बाहिर जाँदा एक अर्काबीच २ मिटर को

भौतिक दुरी कायमगर्ने, परिवारकाखोप लगाउनमिल्ने सबै सदस्यहरुले कोभिड १९ विरुद्धको बुस्टर मात्र सहितको पुर्ण खोप लगाउने, पिउने पानी शुद्धीकरण गरेर मात्रपिउने सधै चर्पीमामात्र दिसापिसावगर्ने,चर्पी सधै सफा राख्ने राम्ररी पकाएको खानामात्र खाने, महिनावारी सम्वन्धी स्वच्छता अपनाउने विषयमा बेस बर्दियाले काम गरीरहेको बेस बर्दियाकाअध्यक्ष विष्णु चौधरीले बताउनु भयो ।

सो कार्यक्रममा बर्दिया जिल्लाका आठ स्थानीयतहका मेयर उपमेयर , नगर र गाँउपालीका कार्यालयका प्रमुखहरु, स्वास्थ्य शाखाका प्रमुखहरु,शिक्षाशाखाकाप्रमुखहरु सम्वन्धीत सरोकार वालानिकाय संघ सस्थाको व्यक्तीहरुको सहभागीतामा कार्यक्रम भएको थियो ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech