६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
गुलरियामा प्रजनन् स्वास्थ्यअधिकार सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • न्युज डेस्क

    २७ फाल्गुन २०७९, शनिबार

मेनकाचौधरी ः
बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ ।
बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन स्वास्थ्यको अवस्थावारेमाजानकारी गराउदै २३ प्रतिशत सुत्केरी आमाहरुको रक्तअल्पताकाकारण मृत्यु हुने गरेको बताउनु भयो ।बर्दियाको आठपालिकामध्ये मा यस वष७ वटा आमाको सुत्केरी हुदाँ मृत्यु भएको बताउनु भयो । बाँके मा ३२ जनाको मृत्यु भएको बताउनु भयो ।
ज्ञवालीले अभिमुखीकरणको क्रममानेपालमादव्लु एचवको अवधारणा प्रजनन स्वास्थ्यकोअवधारणा,महिला विरुद्धका सवै प्रकारका भेददावहरु उन्मुनको विषयको वारेमाजानकारी गराउनु भयो ।
साथै स्वास्थ्यमहासन्धि १९७९ को अवधारण र मानवअधिकार सम्वन्धीको सन्धिमा रहेकाप्रजनन स्वास्थ्यअधिकारहरुनेपालमाप्रजनन स्वास्थ्यऐन २०७५स्वास्थ्यअधिकारको वारेमाअभिमुखीकरण कार्यक्रममाप्रकाशपार्नु भएको थियो ।
साथै उहाँले भन्नुभयो नेपालसरकारले गर्भवतीमहिलाको लागीनिशुल्कआइरन चक्की सेवननगर्दा रक्ततअल्पताहुने गरेको वताउनु भयो ।
लुम्विनीप्रदेशमा७३ प्रतिशतगर्भवतीमहिलाले मात्रआइरन चक्की सेवन गरेको तथ्याँक छ ।
त्यसैले रक्तअल्पताकाकारण मृत्यु हुने सुत्केरी महिलाको सख्या २३ प्रतिशत देखिन्छ उहाँले भन्नुभयो समाजमाप्रजनन्स्वास्थ्यशिक्षाको कमीर प्रजनन् स्वास्थ्यअधिकारबारेमाजनचेतनानभएकै कारण धेरै सख्यामा सुत्केरी महिलातथानवजातशिशुुुुले अकालमाज्यान गुमाइरहेकोबताउनु भयो । लुम्विनीप्रदेशमा १०९ वटापालिकाहरुमा ४०६ वटा वर्थिङ्ग सेन्टर २२ वटा शल्यक्रिया सेवादिने अस्पतालतीन वटा विशेषज्ञ सेवादिने अस्पताल भएपनि एक हजार शिशु जन्मिँदा४० जनाको शिशुको मृत्यु हुने गरेको तथ्याँक प्रस्तुतगर्नुभएको थियो ।
यस्तै कार्यक्रममा सञ्चारीका समुह नेपाल लुुम्विनीप्रदेशकाअध्यक्ष अमृताअनमोलले प्रजनन स्वास्थ्य र अधिकारकाविषयमा सञ्चारमाध्यममा उठाउन सकीने विषय वस्तुवारे जानकारी गराउनु भएको थियो । पत्रकार महिलातथानिजि क्षेत्रमाकार्यरत महिलाहरु गर्भवतीतथा सुत्केरी भएकै करण जागिर बाट हटाइएको उदाहरण दिदै उहाँले प्रजनन स्वास्थ्यमाआमाको सरोकारको विषयबनाउनु पर्ने जोड दिनु भयो ।
सो कार्यक्रममाबर्दियाको स्वास्थ्यकार्यालयकाप्रमखगोर्कण गिरीले बर्दियामाथारुहरुको लाग्ने सिकलसेलएनमीया र थालेसएनीमा रोगकाकारण बर्दियामा १७प्रतिशतविरामी रहेको बताउदै कार्यक्रममा उठाइएका विषय वस्तुको जवाफदिदै समाजमाअहिले पनिप्रजनन स्वास्थ्यमहिलाको मात्रहो भन्ने बुझाइभन्ने वुझाई छ गाँउगाँउमास्वास्थ्यअधिकारको आवाज उठाउने सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य र अधिकार को वारेमाकलमचलाउन अनुरोध गर्नु भएको थियो ।
सो कार्यक्रममालुम्विनीप्रदेश सरकार स्वास्थ्यमन्त्राालयकाउपसचिवमहेश पाण्डेलेसुत्केरीह्रुको उपचार निशुल्कउपलव्ध गराइरहनेबताउनु भयो ।उपसचिव पाण्डेले कार्यक्रमको सहभागीहरुको उठाएका सुझावअनुसार मन्त्रालयले प्रदेश भित्रको स्वास्थ्यकार्यालयहरुमाअनुगमनगर्ने र सरसफाईमा सुधार गर्ने स्वास्थ्य सेवाप्रभावकारी दिनेकार्य क्रमहरु गर्ने वताउनु भयो । अभिमुखीकरण कार्यक्रममाप्रतिनिधि सभाकोसभासदगिता वस्नेत, बासगँढी नगरपालीकाको उपप्रमुखइन्दीरा चौधरी , गुलरिया नगरपालीकाको उपपप्रुमख सावित्रीगौतम , मधुवननगरपालीकाको उपप्रमुखअनिताचौधरी, वढैयातालगाउँपालीकाको उपाअध्यक्षलक्ष्मीकुमारी अधिकारीले आफ्नो ठाँउवाट नितीतथाकार्यक्रमहरुमा स्वास्थ्यप्रजनन सम्वन्धीवजेट छुुुुट्याउने प्रतिवद्धता गर्न व्यक्तभएको छ ।
प्रदेशमाप्रजनन स्वास्थ्यको अवस्था र प्रजनन स्वास्थ्यअधिकारवारे जानकारी गराउने उदेश्यले सञ्चारीका समुह नेपाललुम्विनीप्रदेश र लुम्विनीप्रदेश सरकार स्वास्थ्यमन्त्रालय राप्तीउपत्यकादाङ्ग देउखुरीको आयोजनामाअभिमुखीकरण गरिएको हो ।

 

 

  • २७ फाल्गुन २०७९, शनिबार प्रकाशित
  • Nabintech