७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
मधुवन वडा नम्वर ७मा एचआइभी पीडीतलाई अभिमुखीकरण तथा राहत वितरण
  • न्युज डेस्क

    १७ चैत्र २०७९, शुक्रबार

मेनकाचौधरी ः
चैत्र
मधुवननगरपालीकाको वडा नम्वर ७ वडालेमहिलाहिसाँअन्त्यको न्युनीकरणका लागीमहिलामाथीहुने घरेलु हिसाअन्त्यगर्नकालागी सचेतनामुलकअभिमुखीकरणतथाएचआइभी पीडीतलाई अभिमुखीकरण तथा राहतवितरण गरीरहेको छ ।

कार्यक्रम गरेको छ । घरेलु हिसाँअन्त्यगर्नलागी सम्वन्धीवहस तथा पैरवी छलफल गरीरहेको जानकारीमधुवननगरपालीकाको वडा नम्वर ७का वडा अध्यक्ष राजेन्द्र हमालले जानकारी दिनु भएको हो । वडाले जेष्ठ नागरीकदिवाकक्षा सञ्चालनदेवाकक्षा सञ्चालनलागी छलफल कार्यक्रम,अन्तराष्ट्रिय नारी दिवसमासियौ, घैटो फोर, डोरी ताने र चम्चामागुच्चा राख्ने खेल खेल कार्यक्रम गरेको बताउनु भयो । एचआफीपीडीतलाईअभिमुखीकरण तथा राहतवितरण गरीरहेको छ ।

महिलाहरुलाई फुटवल खेल,किमि पेन्टीङ्ग, पलम्विङ्ग ,मेसन,पलवर तालिम, इक्लट्रोनीक सम्वन्धीतालीम ,दुध देरीहरुलाई दुध देरी सञ्चालन सम्वन्धीतालिम, दिएको अध्यक्षहमालले जानकारी दिनुभयो । वडामा नमुना वडा नमुनागाँउउत्पादनकालागीतालिमच्याउ खेती,सिमासुरक्षासुरक्षा, वेरोजगारलाई स्वारोजगारलाई कार्यक्रमगरेको बताउनु भयो ।

त्यसैगरी ७नम्वर वडामा मानव वेचविखन सम्वन्धीअन्तरकृर्याकार्यक्रम वडामा गरेको बताउनु हुन्छ । युवाहरुलाईलागु पदार्थमा सेवन गरेर कुलमा परेको युवाहरुलाई कुलत वाट वाच्नको लागीलागु पदार्थ दुरवेसनीनियन्त्रणको लागी सचेतनाको लागीअभिमुखीकरण सम्वन्धीकार्यक्रम गरेको बताउनु हुन्छ ।

बालविवाहन्युनीकरण, वर्घर, सरेनी पैदवाहरुलाई अभिमुखीकरण ,अध्यक्षकाअनुसार अनातवालवालीहरु जेहेन्दार विद्यार्थीहरुलाई छात्रा वृद्धि वितरण गर्ने वडाले गर्ने कार्यक्रम रहेको छ । विपतमा परेको स्थानीयवासीलाई दैवीकप्रकोप उद्धारको लागी राहातवितरण गर्ने गरीरहेको छ ।

वन्यजन्तु संरक्षणको लागी तराजाली निमार्ण गरीरहेको छ । वडा विभिन्नगाँउको वाटो घाटो भन्सार सडक कलोपट्रे निमार्ण , गंगावस्तीको कालेपट्रे निमार्ण हुदै छ । विकास निमार्ण तथा स्तर उन्नती समेत गरी रहेकोअध्यक्षले जानकारी दिनु भएको छ ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech