१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
मधुवन वडा नम्वर २मानगरपालीकामा पढदै कमाउदै विद्यार्थीहरु
  • न्युज डेस्क

    १७ चैत्र २०७९, शुक्रबार

मेनकाचौधरी ः
चैत्रः बर्दियाको मधुवननगरपालीकाको वडा नम्वर दुई को वगालीपुर पढ्दै कमाउदै कार्यक्रम अन्तरगत स्कुलमा विद्यार्थीहरु लाई च्याउ उत्पादनगर्ने तालिम दिएको जानकारी वडा नम्वर २का वडा अध्यक्ष आसाराम थारुले बताए ।

पढदै पैसा कमाउन सिक्दै विद्यार्थीहरुलाई ३ दिने च्याउ खेती तालिम दिएको हो । वडा नम्वर २ ले कृषिकहरु लाई तरकारी उत्पादन सम्वन्धी तालिमदिएको छ साथै कृषकहरुलाई विउ विजन वितरण गरेको छ । युवालक्षित माकार्यक्रममा वडाले वडाका ३० जना युवाहरुलाई कम्प्युटर तालिम दिएको बताउनु हुन्छ ।

अध्यक्ष थारुको अनुसार कमलरीहरुले सामुहीक कृषि खेतीगर्न खर भुर्जा लगाउने तालीम दिनुको साथै विउ विजनवितरण गरेको जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्वर २ले वडावासीलाई सामुदायीक वनका स्थानीय वासीहरुलाई वन्यजन्तुहरु को विगविगिरहेको बेलामा मानवहरु वन्यजन्तु को आक्रमणमा परी मृत्यु भई रहेको कारण जंगलन जान अनुरोध गरेको छ ।साथै जंगलमा जानै परे समुहगत रुपमाजानको लागी माइकीङ्ग गरी रहेको छ । वन्यजन्तु संरक्षणको लागेको जनचेतनामुलक कार्यक्रम राजनीतिकदलका नेता वुद्धिजीवीहरु छलफल तथा गोष्ठी तथा अभिमुखीकरण गरीरहेको छ ।

वन्यजन्तु संरक्षणको लागी रजवार गाँउ मातारजाली १२सय मिटरमा वडा नम्वर २ले लगाएको छ ।
मधुवन वडा २ वडा अध्यक्ष आशा रामथारुको मधुवननगरपालीका वडा नम्वर २मा बाघ र हात्ती गैडाहरु दिदै जंगलबाट बाहिर निस्कने गरीरहेकाले सचेताको कार्यक्रम गरीरहेको बताउनु भयो । बाघहात्ती गैडा लगायत अन्य जंगलीजनावरहरु वन्यजन्तु र मानवबिच द्धन्द्ध भैइरहेको छ सवै जना सचेत रहनु हुन अुनरोध गर्नु भएको छ । आफ्नो बालबालीकालाई पनी हेरचार्हागर्नु हुनअभिभाकलाई अनुरोध गर्नु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र खाता सामुदायीकवन रहेकोले यहाँपर्यटकहरु जंगलीजनावरहरु हेर्न पर्यटकहरुको घुईचो लागी रहेको उहाँले बताउनु हुन्छ ।

बाघको,हात्ती,गैडाको आनीवानीथाहाँपाएर आफु सर्त भै कामगर्नु अुनरोध गर्नु भएको छ । स्कुलजाने बालबालीकालाई  सुरक्षाको लाठी लिएर स्कुलजान अनुरोध गर्नु भएको छ ।

जंगलमा घाँस दाउरा जादावन्यजन्तु चोरी सिकारी नियन्त्रण नगर्नु सचेनाज गाएको बताउनु हुन्छ वन्यजजन्तु चोरी सिकारी गर्नेलाई कानुनबमोजिम सजाए र जरिवनादुवै भोग्नु पर्छ त्यसैले सचेत रहन वडा वासीहरुलाई कानुनमा भएका ऐनकानितिनियमहरु बताउदै सचेतनाको कार्यक्रम गरी रहेको अधयक्षले बताउनु भयो ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech