नेपालगन्ज, ८ माघ योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ । गत शनिबार बसेको...
बाँकेको नेपालगञ्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ । समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ । प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले...
७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि...
बाके । बाकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका विच खजुरा गाउँपालिबका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो । माघ ५ देखि १० गते सम्म सञ्चालन हुने मेयर रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्रि...
६ माघ, बाँके । नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ । बाँकेको नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ । भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगञ्ज आईपुगेका छन ।...
(बांके) बाकेको नेपालगंज स्थीत १५ जमुनाह प्रहरी चेकपोष्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह बाकेबाट खटिएको प्रहरी टोलि र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले बिहिबार लागुऔषध सहित एक जना लाइ पक्राउ गरेको छ । जमुनाह प्रहरी कार्यालयका इन्चार्ज बरिष्ठ सई पूर्ण विकले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला दाङ घोराहि उ.म.न.पा.१४...
नेपालगंन्ज । बर्दियाको बाल संरक्षण केन्द्रका रहेका असाहाय बालबालिका लागि न्यानो कपडा सहयोग गरीएको छ । केयर नेपाल को साझेदारीमा बर्दिया नगरापालिकाको वडा नं ११मा रहेको बेलभारमा रहेको बाल संरक्षण केन्द्रका २४ जना असाहाय बालबालिका लाइ सो कपडा बितरण गरीएको हो । एक एक थान ब्लेकंकेट र ट्राउजर बितरण गरीएको बि ग्रुपका निर्दैशक डम्मर सुनारले बताए । सो कपडा बाल संरक्षण...
काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् । तर उनीहरुले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् । उनीहरुले...
नेपालगञ्ज,पुस २९ । लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनुभएको छ । प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख...