न्यूज डेस्क डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र...
नेपालगंन्ज इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गरेका हुन् । न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ...
(नेपालगन्ज) घरमा बिहेको रौनक सुरु भइसकेके थियो । बिहेका लागि सबै तयारीमा जुटीसकेका थिए । बिहे भोजका लागि चाहिने सामाग्रिले घर भरीएको थियो । केटा पक्ष लाइ दिने लत्ताकपडा ।छोरी लाइ दिन भाडाकुडाले घरमा पुगिसकेका थिए। नजिकका इष्टमित्र ,टाढाका पाउना आउने क्रम सुरु भइसकेको थियो । माग २६ गते बिहेको मिती तोकीएको थियो । कार्ड छापीएर आएका थिए । तर एकाएक केटा पक्षले दाइजोको...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...
(नेपालगन्ज) एमाले सांसद मोहन बानिया विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुदन न्यौपानेले बताए । ‘पक्राउ पूर्जीका अनुमती मागेका थियौ सम्मानीत अदालतले सोमबार नै अनुमती दिएको हो । ’उनले भने ,‘अहिले उहा सम्पर्कमा...
(नेपालगन्ज) कक्षा दशमा पढथीन् । गत बर्ष कोरोना माहामारीमा लकडाउन भयो । स्कुल बन्द भएपछि । अन् लाइन् कक्षा पढनुपर्ने भयो । अनलाइन कक्षा पढनका लागि नाता पर्ने दाइले मोबाइल किनेर ल्याइदिए । दिनभरी अनलाइइन् कक्षा पढथीन् । आमा पनि छोरीको पढाइ प्रतिको लगाव देखेर मख्ख भइन् । मोबाइल बोक्ने समय बढदै गएपछि उनको मन पब्जी तर्फ तानियो । मोबाइलमा खेलीने खेल पब्जीमा नया साथिहरु...
(नेपालगन्ज) सवारीसाधनको गतिलाई नियन्त्रण गर्न बाके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) प्रविधि जडान गरेको छ । निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई समेत ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको बाके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार...
(नेपालगंन्ज ) पाठे बाघ गणनाका लागि बाके बर्दिया कम्लेक्समा प्रयोगमा ल्याइएका १७ वठा अत्याधुनिक क्यामरा हराएका छन् । ए ब्लकका नौ वटा सी ब्लकका चार ÷चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिले सम्म जंगलमा राखिएका ६ वटा क्यामरा हात्तिले क्षेति पुरयाइदिएको छ । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रबिधिका स्वचालित क्यामराहरु चोरी हुने गरेको राष्ट्रिय...