(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...
(नेपालगन्ज) यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन् जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए । तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय...
मेनकाचौधरी ः बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ । बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन...
(नेपालगन्ज) बँकेमा महिला जनप्रतिनीधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई शुक्रबार प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उदेश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो । बाके...
(नेपालगन्ज) नेपालगंन्जमा रहेको मन्टे्श्वरी स्मार्ट किडसले मंगलबार स्पोर्टस डे मनाएको छ । बालबालिकाको शैक्षीक बिकास मात्र नभइ स्वास्थ्य बिकासका लागि खेलकुद पनि आवश्यक रहेकाले खेलकुद प्रतियोगिताको आयोजना गरीएको मन्टे्श्वरी स्मार्ट किडसकी प्रिन्सीपल मिता थैबले बताइन् । ‘हार जित भन्दा पनि खेलप्रति बालबालिका लाइ आर्कषण जगाउन सो इभेन्ट गरीएको हो’ थैबले भनिन्,...
(नेपालगन्ज) बाकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी मेला सुरु भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही शुक्रबार देखि फाल्गुन ९ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गरिन्...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी गरिने भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही फाल्गुन ५ गतेदेखि ९ गतेसम्म गरिन लागीएको हो । महिला उद्यमी संघ नेपाल बाकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको...
(नेपालगन्ज) लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् । सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका छन्।उनको...