नेपालगंन्ज । अंग्रेजी नया वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रममा निशुल्क प्रबेशको ब्यबस्था मिलाएको छ । होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागेको होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए । जनरल म्यानेजर पाण्डेका...
(नेपालगंन्ज) नया वर्ष २०२६ को अवसरमा सिद्धार्थ हस्पिटालिटीले आयोजना गर्न लागेको न्यू इयर इभ कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। तिन हजार जना अट्ने क्षमताको कार्यक्रमस्थलका लागि हालसम्म ५०० वटा टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ। “द बिगेस्ट न्यू इयर इभ कन्सर्ट इज हियर” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित गायक प्रकाश सपूत,...
(नेपालगंन्ज ) नेपाली कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरले राज्यका तीन वटै अंग जलाइनु, नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिनु कुनैपनि दृष्टिकोणले सहि नभएको बताएका छन् । नेपालगन्जमा मंगलबार नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा बिध्वंश मच्चाउन नपाईने ...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नु भएको छ। खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूले अझै पनि बाँकेलाई झन् बढी विकसित र राम्रो बनाउने...
(नेपालगंन्ज ) फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ। बिकास नेताको रुपामा चिनिएका राईले पूर्वमन्त्री हुदा बाकेमा थुर्पै काम गरेका थिए । जसपा बाँकेको विस्तारित बैठकले क्षेत्र नम्बर २...
(बर्दिया ) बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू नगरप्रमुख र किशोरीको संयुक्त सहभागितामा उद्घाटन गरिएको छ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण...
(नेपालगंज ) नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार प्रतिगामीहरू दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश भएको बताएका छन् । तर नेपालले जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने तर्क राखे । ‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन ।...
(नेपालगंज ) लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले घरैबाट सबैले हिंसा विरुद्धको अभियान थाल्नु पर्ने बताएका छन् । लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुदै गएको भन्दै प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको...
आइसिपी नेपालगन्जमा डाटा प्रणालीको सुरुवात नेपालगन्ज,बाँके: (मेरो उडान):२१मसिर,नेपालगन्जममा आज अर्थमन्त्री रामेश्वर खनालले आइसिपी नेपालगन्जमा डाटाबेस प्रणाली सञ्चालनपछि अवैधानिक क्रियाकलाप रोकिने बताएका छन्। उनले डाटा बेस प्रणाली सञ्चालनपछि व्यवसायको लागत घट्नुका साथै पारदर्शी गराउने सुनाए। आइतबार बाँकेमा रहेको आइसिपी नेपालगन्जमा मूल्याङ्कन डाटाबेस...