७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
सिमानामा भारतीय सुरक्षाकर्मी, वनरक्षकहरुले नेपाली माथि ज्याजती गर्दै
  • न्युज डेस्क

    ५ असार २०८१, मंगलवार

oneplus_33658

मेनका चौधरी ः३असार ः

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९रामपुरका कमलापती सुनारको कान्छो छोरा खगेन्द्र सुनार वर्ष २०युवकलाईअसार १गते दिउसो देखि अपहरण गरि भारतीयचौकी मुर्ति चौकीमा वन रक्षकले लगेको वेला कुट्पीट गर्दा एउटा खुट्टामा भाचिएको छ ।
माछा मार्न गएको आरोपबाट खोला बाट अपहरण गरेका थिए ।
अहिले युवकलाई उनको आमा कमलापती सुनार र गुलरिया वडा नम्बर ९का वडा अध्यक्ष हरि प्रसाद पासवानले पचासँ हजार जरीवाना तिरेर धरौती राखेर जिम्मेवारी लिएर उपचार गराई लागि गुलरिया जिल्ला अस्पतालमा ल्याएको छन्।सिमानामा नेपालीहरुलाई भारती एसएसबी र भारती वन रक्षकहरुले सदियौ वर्ष देखि अन्याय अत्याचार गदै छन् ।

नेपालीहरुलाई सिमाना कुटपीट गर्ने धरपकट गर्ने पैसाको लागि विभिन्न आरोपमा अपहरण गर्ने वेपत्ता पारी हत्या समेत गरेका छन्।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९मा केही दिन अघि पाच जना नेपालीलाई भारतीय वन रक्षकहरुले नेपालीलाई मर्ना सन्न कुट्पीट गरेका थिए
यता भने नेपाल सरकार आफनो जनताकोसुरक्षाको निम्ती केही सुरक्षामा कडा निगरानी नगरेको मुख दर्शक बनेको गुलरिया नगरपालीका वडा नम्बर ९का अध्यक्ष हरिप्रसाद पासपाङले बताउनुभयो ।

  • ५ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech