नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका लागि सोमबार नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा प्रमाेद रिजाल, वडा नं. २ मा रामनरेशतेली, वडा नं. ३ मा माेहमद नफिस अन्सारी, वडा नं ४ मा टेकबहादु,केरी, वडा नं. ५ मा सब्लु खाँ, वडा नं. ६...
बाँके एमालेले बाँकेको नरैनापुर गाउँपालिकाका लागि सोमबार दिउँसो नरैनापुर गाउँपालिका प्रमुख पदमावति यादव र उपप्रमुखमा पञ्चराम यादवको उम्मेदवारी दर्ता गरेको छ । एमालेले नरैनापुर गाउँपालिकाको प्रमुख र वडा नं ४ वडाध्यक्ष महिलालाई बनाएको छ ।नेकपा एमालेबाट अध्यक्ष पदमा नरैनापुर वडा नं. १ मा मलहे शेष, वडा नं. २ मा मैसर खाँ, वडा नं. ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र,...
नेपालगन्ज - बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा बिनोद रिजाल, वडा नम्बर २ मा प्रदिप श्रेष्ठ, वडा नम्बर ३ मा पंकज गुप्ता, वडा नम्बर ४ मा प्रदिप शाह (तेली), वडा नम्बर ५ मा मेराज अहमद हल्वाई, वडा नम्बर ६ मा रितेश शर्मा (बढई) ले वडाअध्यक्षको टिकट पाएका छन् । यस्तै...
नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले उपमहानगरपालिकाको सभापति प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । युवा नेता विष्ट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी महेन्द्र बहुमखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षसमेत भएका थिए । टिकट लिन प्रतिस्पर्धामा विष्टसहित...
नेपालगन्ज स्थानीयतहको चुनावमा महिला संख्या घटने आशंका बिच नेकपा एमाले बाकेले दुइ पालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छ । नेकपा एमालेले बाकेका आठ वटै स्थानीय तहमा आफना उम्मेदवार चयन गर्दै दुइ पालिकको प्रमुखमा महिला उम्मेदवार छनौट गरेको हो । ग्रामिण भेगमा अझै पनि घर बाट बाहिर आउन नसकेका महिला लाइ राजनितीको खुला मैदानमा अग्रसर गराउन एमाले बाकेले अवसर दिएको...
(नेपालगन्ज ) नेपालगंन्ज उप–महानगरपालिकाको मेयरका लागि राप्रपाका नन्दलाल बैश्य र उपमयरका लागि बिन्दु चर्ति मगरले आफनो उम्मेदवारी दर्ता गराएका छन् । नेपालगंन्जको नगरमा नारा जुलुज सहित शक्तिको प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर बैश्य र चर्तिमगरले आइतबार उम्मेदारी दर्ता गराएका हुन्। राप्रपा बाट मेयरमा उम्मेदवारी दिएका बैश्य नेकपा माहोवादी...
बर्दिया — बर्दियामा एमालेले आठ वटै पालिकामा उम्मेदवारको टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ । मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक ,बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारु, ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ...
काठमाडौं, शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । संचालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका...
बर्दिया बर्दियाको बारबर्दिया नगरपालिकाको जनयुद्धको युद्धबाल नेता बाल पत्रकार अब आउने हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ । नहोस् पनि किन,अघिल्लो निर्वाचन मै जिल्ला पार्टीले उनलाई संघिय सामानुपाटिक संघिय सांसदको थारु कोटाबाट तेस्रौ नम्वरमा नाम सिफारिस लुम्विनी प्रदेशबाट पहिलो एक जनाको...