भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी...
न्यूज डेक्स काठमाडौं, पुस १३ किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला...
न्यु डेक्स बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । परिवारसित क्रिसमस मनाउन पानभेल फार्म हाउस गएका बेला आइतबार बिहान साढे ३ सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । टाेके लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो। बिहान साढे ९ बजे अस्पतालले डिस्चार्ज दिएको छ।
न्युज डेस्क :प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिवेशन यहि पुस २८ गते हुने भएको छ । जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार नेपालगन्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण...
न्युज डेक्स :बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गरेको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको...
न्युज डेक्स :नेकपा एमाले बाँकेका उपसचिव तथा प्रचार विभाग प्रमुख प्रमोद धिताल पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धिताललाई बाकेको कोहलपुरमा भएको एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन । धिताल २०४१ सालबाट विद्यार्थी राजनीतिबाट आफनो राजनीतिक यात्रा शुरु गरेका हुन । उनि...
न्युज डेस्क: नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक नेपालगंन्जमा भएको छ । जिल्ला प्रशासन कार्यालय बाकेको अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने बिषयमा छलफल...
न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते...
न्युज डेस्क बाकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरीएपनि पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन्। स्वास्थ्य कार्यालय बाकेका अनुसार जिल्लामा ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जनाले एउटा पनि खोप लगाएका छैनन्। कार्यालयले आयोजना गरेको कोभिड–१९ खोपसम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा...