न्युड डेक्स, मंसिर २८(काठमाडौं)– नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् । काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने...
न्युज डेक्स, मंसिर २८ (बांके)– प्रहरी र सरकारी वकिल कार्यालयले द्धन्द्धकालिन बेपत्ता घटनाको जाहेरी दर्ता गर्न नमानेपछि उच्च अदालत नेपालगन्जले कारण देखाउ आदेश पत्र माग गरेकोछ । बांके र बर्दियाका वेपत्ता पीडितले न्यायका लागि दार्त गर्न खोजिएको जाहेरीमा प्रहरी र वकिल कार्यालले दर्ता गर्न मानेका थिएनन् । दुवै निकायले जाहेरी दर्ता गर्न नमानेपछि मंसिर २० गते...
न्युड डेक्स, मंसिर २८(काठमाडौ)– काठमाडौमा नेपाली कांग्रेसको महाधिवेशन चलेकोछ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापति बन्ने धुनमा छन् । यता महिनौदेखि न्यायको खोजीमा छटपटाइरहेका बांकेका निर्मलाका अधिकारकर्मी मण्डलाको चिसो भईमा आन्दोलन गरिरहेका छन् । महाधिवेशन र चुनावले लहरमा निर्मलाले न्याय पाउछिन कि पाउदिनन ? आन्दोलनकारीको मनमा यहि चिसो पसेकोछ । यद्यपी...
न्युज डेक्स, मंसिर २८(बर्दिया)– सरकारले बाघ गणना सुरु गरेकोछ । हरेक चार वर्षमा गरिने गणनामा बांकेर बर्दियामा बुधबारदेखि एकैसाथ बाघ घटना हुने भएको निकुन्जले जनाएकोछ । पछिल्लो गणनामा ८७ वटा बाघ भेर्टिकामा यो वर्ष बाघके संख्या बढेर १ सय १५ भन्दाा बढी हुने सम्भावना रहेको निकुन्जले अनुमान लगाएको छ । बांके र बर्दिया दुवै जिल्लामा ब्लक बनाएर गणना सुरु गरिएकोछ । यसरी...
न्युज डेक्स, मंसिर २८ (काठमाडौ)– नेपाली कांग्रेसको निर्वाचन नजिता यतिबेला सबैको लागि रोचक र चाख लाग्दो हुने भएकोछ । दोस्रो चरणको निर्वाचन प्रवेशले कांग्रेस सभापतिका लागि यतिबेला शेर बहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा चलेकोछ । यसले कोइराला पुस्तालाई नेताहरुले एकबद्ध भई ओझेल पार्ने मनसाय देखिन्छ । काठमाडौमा भएको नेपाली कांग्रेसको महाधिवेशनको...
मेरो उडान संवाददाता(नेपालगन्ज) दश वर्षे जनयुद्धमा सरकार र विद्रोही पक्षको दोहोरो चपेटामा परेका द्धन्द्धपीडितलाई राज्यले अझै राहत दिन सकेको छैन । जसले गर्दा उनीहरुको सधै रोदनमा जीवन बिताउन बाध्य छन् । राज्यबाट दशवर्षे जनयुद्धमा सरकार विद्रोही पक्षबाट वेपत्तामा पारिएका परिवारले आफन्ताको खोजीमा बाटो कुरीररहेका छन् । राज्यले सत्य निरुपण आयोग र वेपत्ता आयोग...
अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ । अघिल्लो महिना...
कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका...
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५...