१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्याे
  • न्युज डेस्क

    ११ पुष २०७८, आईतवार

 

न्यु डेक्स

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।  परिवारसित  क्रिसमस मनाउन पानभेल फार्म हाउस गएका बेला आइतबार बिहान साढे ३  सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 टाेके लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो। बिहान साढे ९ बजे  अस्पतालले डिस्चार्ज दिएको छ। 

  • ११ पुष २०७८, आईतवार प्रकाशित
  • Nabintech