(नेपालगन्ज) नेपालगंन्जमा रहेको मन्टे्श्वरी स्मार्ट किडसले मंगलबार स्पोर्टस डे मनाएको छ । बालबालिकाको शैक्षीक बिकास मात्र नभइ स्वास्थ्य बिकासका लागि खेलकुद पनि आवश्यक रहेकाले खेलकुद प्रतियोगिताको आयोजना गरीएको मन्टे्श्वरी स्मार्ट किडसकी प्रिन्सीपल मिता थैबले बताइन् । ‘हार जित भन्दा पनि खेलप्रति बालबालिका लाइ आर्कषण जगाउन सो इभेन्ट गरीएको हो’ थैबले...
(नेपालगन्ज) बाकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी मेला सुरु भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही शुक्रबार देखि फाल्गुन ९ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी गरिने भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही फाल्गुन ५ गतेदेखि ९ गतेसम्म गरिन लागीएको हो । महिला उद्यमी संघ नेपाल बाकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेका...
(नेपालगन्ज) लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् । सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका...
नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी,...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरे ।इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकर्सगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक,...