(नेपालगन्ज) लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् । सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका...
नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी,...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरे ।इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकर्सगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक,...
(नेपालगन्ज) अनुहार बाहेक घाटीको भाग पुरै जलेको छ । घाउहरु पाकेर दुखाइ पनि त्यस्तै बलेको आगो जस्तै शरिर पोलिरहेको छ । तर बाके कोहलपुर –२, शत्तिनगरकी गंगा बिकलाइ त्यो भन्दा बढि मन भतभती पोलिरहेको छ । उनको आखा बाट आशु मात्र बगिरहेको छ । पोलीएको त्यो आलो घाउले उनलाइ नपोलेको पनि होइन् । तर दुइ बर्षे काखे छोरा आफनै अगाढी जलेर मृत्युको मुखमा पुगेपछि उनलाइ छोरोको दुखाइ र...
(नेपालगन्ज) जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाकेमा दुइ ठाउमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरीएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाकेमा पहिलो पल्ट यस्तो परामर्शकेन्द्र स्थापना गरीएको हो । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला...
काठमाडौँ — आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह...
(नेपालगंन्ज) आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको...