नेपालगन्ज — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका...
२९ कात्तिक बाँके। जनतासमाजवादीपार्टीबाटबाँकेक्षेत्रनं२प्रतिनिधिसभाकाउम्मेदवारमोहम्मदइश्तियाकराईलेजनताकोसाथरसमर्थनकाअगाडीकुनैदलीयगठबन्धनकोकेहीनलाग्नेठोकुवागरेकाछन्। जनताकोहरेकदु:खसुखमाआफूलेसधैंसाथदिइरहेकोभन्दैराईलेफेरिपनिजनताकैचौकीदारीगर्नकालागिआफूचुनावीमैदानमाआएकोबताए।र,...
कात्तिक २९, बाँके नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट पुनः दोहोरीने तयारीमा छन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाम–लोकतान्त्रीक गठबन्धनबाट साझा...
नेपालगन्ज,२८ कार्तिक–बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणा गाउँवस्तीमा लोकप्रिय देखिएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । बाँके क्षेत्र नं. २ क प्रदेश क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो बासुदेवपुर, उदयपुर र...
कोहलपुर,२८ कार्तिक–बाँके क्षेत्र नं.१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल लोकप्रिय बन्दै गएका छन् । युवा नेता ढकालको पक्षमा राप्तीसोनारीका गाउँवस्तीबाट युवा देखि वृद्ध उमेरका मतदाता उत्साहका साथ चुनावी कार्यक्रममा खुल्न थालेका छन् । वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते हुने प्रतिनिधिसभा र...
कार्तिक २८, बाँके आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।निर्वाचनमा बदर मत...
२८ कात्तिक बाँके। मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्। प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई...
२७ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्। आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा...
(नेपालगन्ज) उनले पहिचान अनि बिभेद बिरुद्घ थुर्पै कथा लेखे । ग्रामिण समाज लाइ आफनो लेख मार्फत उजागर गरे । तर समाजमा जरो गाडेको वर्गीय समाजमा समानता र पहिचानको मुद्धा स्थापीत गराउन सकेनन् । एउटा पत्रकारले आफनो समाचारको माध्यम बाट जनता लाइ सचेत त बनाउन सक्छ तर बिद्रोही बनाउन सक्दैन् । त्यसैले उनी अहिले पहिचानको मुद्धा लाइ अगाढी सार्दै पहिचानका लागि बिद्रोह...