ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र...
मंसिर २१ गते भालुबाङ नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुने पर्ने बताउनुभयो । नकपा (मओवादी केन्द्र) का प्रभावशाली नेता कुलप्रसाद केसीले...
(नेपालगंन्ज ) नेपालगंन्जमा बुधबार लैगींक हिंसां बिरुद्ध सवालमा कार्यक्रम आयोजना गरीयो । राष्ट्रिय मानव अधिकार आयोग बाकेका प्रमुख द्वारीका अधिकारी कार्यक्रमको अक्षता गरीरहेकी थिइन् । अरु बेला हुने कार्यक्रममा सहभागि भरीने हलमा धेरै कुर्सी खाली थिए । ५० जना अटाउने हलमा मुस्कीलले २० जना थिए । कार्यक्रम सकिदै जादा हलमा १० जना पनि थिएनन् । बोल्दै हल बाट...
कोहलपुर । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै...
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर...
बाँके - मंसिर ०१ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके बर्दिया लगाएत देश भरका नेपाल र भारतका सिमा नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ । नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा नेपाल र भारतका...
३० कात्तिक बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पु¥याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र...
बर्दिया - यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् । गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक...
नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकाको गाउसभा नहुदा गाउपालिका दिने सेवासुविधा प्रभावित बनेको छ । अहिले गाउपालिकाले दिने सबै सेवा ठप्प भएपछि सेवाग्राहीहरुले सास्ती ब्यहर्नुपरेको छ । यो पालिकामा अहिलेसम्म गाउँसभा हुन सकेको छैन। कार्यपालिकाको बैठक नै बस्न नसक्ने अवस्था रहेको छ। स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९÷८०को गाउसभा नबस्दा बजेट समेत...