(नेपालगंन्ज ) दलित माथि हुने गरेका विभेद र अन्याय बिरुद्ध निरन्तर संघर्ष र पैरवी गर्ने उद्धेश्यले गठन भएको संयुक्त दलित संघर्ष समिति बाकेले आठवटै पालिकामा पालिका स्तरिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने भएको छ । बुधवार नेपालगंजमा बसेको संयुक्त दलित संर्घष समिति बँकेको बैठकले वैशाख ११ गते एकैदिन बाकेको आठवटै पालिकामा एकसाथ पालिका स्तरिय समिति गठन गर्ने...
मेनका चौधरीः बर्दिया ः ११ चैत्र विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा वुझाई र सिकाई गराउने उद्देश्यले पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद् प्रतिकार्यको लागी तयारी अवस्थामा रहेको बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डे बताउनु भएको छ । स्थानीय तह विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन शुसासन मापन सुचक तयारी अवस्थामा...
(नेपालगन्ज) प्रतिनिधिसभाबाट छुवाछूतमुक्त राष्ट्र घोषणा, नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य, धारा २४ र ४० मा दलितसम्बन्धी मौलिक हकको सुनिश्चितता गरिएपनि ब्यवहारमा हक कार्यन्वयन हुन नसकेको सरोकारवालले बताएका छन् । बिहीबार दलित गैरसरकारी संस्था महासंघले...
(नेपालगन्ज) शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा सहयोग पुरयाएको भन्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरीएको छ । शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाके डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको हो । शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने...
मेनका चौधरी ःबर्दिया ३ चैत्र , अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गुलरीया नगपालीकामा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रा गौतमको प्रमुख अथिति...
मेनका चौधरी ःबर्दिया ३ चैत्र , अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षाअधिकार सम्वन्धिअभिमुखीकरण कार्यक्रम बारबर्दिया नगरपालीकामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रागौतमकोप्रमुख अथितिमा कार्यक्रमभएको...
नेपालगन्ज । बाँकेको राँझा स्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपुर्ण खेलमा बज्रदल गणले उपाधि हात पारेको छ ।जिल्ला प्रहरी कार्यलय बैंक लाई गणले १–२ गोल गर्दै बज्रदल गण विजयी भएको हो । शनिबार आयोजित उक्त मैत्रीपुर्ण खेलमा जिल्ला प्रहरी कार्यलय एकका विरुद्ध दुई गोलले हराउँदै बज्रदल गणमा कार्यरत नेपाली सेना विजयी भएको हो । महाशिवरात्री तथा २६१ औं सेना...
(नेपालगन्ज) शान्ति सहिष्णुता तथा महिला सशत्तिकरण भन्ने नाराका साथ नेपालगंन्जमा दुइ दिने अन्र्तजातीय नारीवाद तालिम सुरु भएको छ । तालिमको उदघाटन गर्दै लुम्बिीनि प्रदेश सभासद माया पुनले राजनीतिमा समेत महिला लाइ बिभेद हुने भन्दै महिला लाइ आफनो अधिकार बारे सचेत हुन आग्रह गरीन् । अझै पनि महिलाहरु लाइ अगाढि बढन दिइदैन्। उनले भनिन्,‘ समुदायमा मात्र होइन् ।...
(बर्दिया ) बर्दियाको बारबर्दिया नगरपालिकाका वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकासका लागि उदघोषण तालिम दिइएको छ । तालिममा भाषणकला, उदघोषण कला, जनतालाई वडाबाट दिने सुबिधा क्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तित्व बिकासका लागि आवश्यक बिषयहरुमा तालिम दिइएको हो । बारबर्दिया...