( नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका १ निवासी डा. मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको कर्णाली प्रदेश प्रमुखमा नियुक्त हुनु भएको छ । यसअघि जेभि फाउण्डेशको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको डा.कादु सोमबार जे.भि.फाउन्डेसन कर्णाली प्रदेश प्रमुख पदमा नियुक्त हुने भएको हो । डा. मनिष कान्दुले आईतबार पद बहाल गरेका छन् । जे.भि.फाउन्डेसन केन्द्रिय...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत नेपालगन्ज उप–महानगरपालिका संगको समन्वय र अभ्यास बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु...
( नेपालगंन्ज ) बाकेमा लोपन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरीएको हो । उनिहरु शिक्षा अनि रोजगारी नहुदा परम्रागत पेशा गर्दै...
(नेपालगंन्ज ) बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जनाको आइतबार उद्धार गरीएको छ ।बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका राप्ती सोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई आइतबार उद्धार गरीएको हो । डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल...
(नेपालगंन्ज ) न्यायका लागि आत्मबिश्वास बढाई डरत्रासको चुनौती र जोखिमको सामना गर्न ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि चार दिने तालीम दिइएको छ । सामाजिक न्यायका लागि सवाल उठाई निरन्तर सरोकारवाला निकाय संग न्यायको गुहार लगाउँदै आई रहेकी ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न...
(नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको छ । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको असार १६ गतेको निर्णय बमोजिम नेपालगन्जका डा.मनिष कुमार कांदूलाइ जे.भि.फाउन्डेसन केन्द्रिय सल्लाहकार पदमा नियुक्ति गरीएको हो । अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट...
(नेपालगंन्ज ) स्थानिय र प्रदेश सरकार बीचको सम्बन्ध प्रगाढ बनाउन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेले लुम्बिनी प्रदेश मुख्य मन्त्री संग भेटघाट गरी छलफल गरेको छ । योजना तर्जुमा तथा कार्यान्वयनमा प्रदेश सरकार र स्थानिय सरकार बिच अन्तर सम्बन्धको बिषयलाई लिएर चेतना केन्द्रका प्रतिनिधी मो.शेर बागवान, विनय राज त्रिपाठी, सकिना तेली लगायतले लुम्बिनी...
(नेपालगंन्ज ) डिभिजन वन कार्यलय बाके र डुडुवा गाँउपालीका बँकेको आर्थिक सहयोगमा संगम मल्टी मिडिया हवको आयोजनामा डुडुवा गाँउपालीकाको वडा नम्वर ४ मा शनिबार एक दिने अभिमुखीकरण तालिम गरीएको छ । कार्यक्रमका प्रमुख अथिती तथा वडा नम्वर ४का अध्यक्ष खाले सरकारको निति तथा वन संरक्षणको निति नियम र चोरी सिकारी गरेमा ,वन विनास गरेमा भोग्नु पर्ने दण्ड सजायको बारको...
(नेपालगंन्ज ) बाकेको राप्तीसोनारी गाउपालिका –२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले निर्वाचीत भएयता वडाबाट कुनै सेवा सुबिधा लिएका छैनन् । आफुले पाउनुपर्ने मासिक सेवा सुबिधा उनले बिपन्न तथा समुदायका लागि सहयोग गर्दै आएका छन् । बाकेमै युवा वडा अध्यक्षका रुपले परिचीत उनि समुदायमा मनकारी वडाअध्यक्षको रुपमा चर्चीत छन् । उनै ज्ञानेन्द्रराज वलीले आफनो...