न्यूज डेस्क डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र...
नेपालगन्ज — बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको पल्टिएको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक...
नेपालगंन्ज इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गरेका हुन् । न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ...
(नेपालगन्ज) घरमा बिहेको रौनक सुरु भइसकेके थियो । बिहेका लागि सबै तयारीमा जुटीसकेका थिए । बिहे भोजका लागि चाहिने सामाग्रिले घर भरीएको थियो । केटा पक्ष लाइ दिने लत्ताकपडा ।छोरी लाइ दिन भाडाकुडाले घरमा पुगिसकेका थिए। नजिकका इष्टमित्र ,टाढाका पाउना आउने क्रम सुरु भइसकेको थियो । माग २६ गते बिहेको मिती तोकीएको थियो । कार्ड छापीएर आएका थिए । तर एकाएक केटा पक्षले दाइजोको...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...
(नेपालगन्ज) एमाले सांसद मोहन बानिया विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुदन न्यौपानेले बताए । ‘पक्राउ पूर्जीका अनुमती मागेका थियौ सम्मानीत अदालतले सोमबार नै अनुमती दिएको हो । ’उनले भने ,‘अहिले उहा सम्पर्कमा...
(नेपालगन्ज) कोरोना माहामारी तथा नियन्त्रण र ब्यवस्थापनमा अहोरात्र खटीएका बाकेका बिमल चन्द भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त भएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि चन्दलाई भेरी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरेको हो । कोटमौला–५ सल्यान निवासी चन्द हाल नेपालगन्जमा बस्दै आएका छन्। उनि कोरोना माहामारी नियन्त्रण...
(नेपालगंन्ज ) बाके खजुरा गाउपालिका –३ मिरा खनाल सामाजीक काममा सक्रिय छन् । कोरोना कहरमा होस या दिनदुखी लाइ उद्धार गर्ने काममा उनको सक्रियता लोभलाग्दो छ । २०७० साल् देखि सामाजिक सेवामा लगेकी उनि निलसागर बृद्ध आश्राम नेपालगन्जमा समेत आबद्ध छन् । क्यान्सर पीडित दिना परियार बचाउ अभियान चलाएकी उनले समाजमा छुटै पहिचान बनाएकी छन् ।कर्म गदै गइन् । अवसरका लागि मरिहत्ते...