मेनका चौधरी चैत्र १६ स्वच्छ सुखको परिवार आधार जिल्ला स्तरीय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस सस्थाद्धारा सञ्चालित स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजनाअन्तरर्गत जिल्ला स्तरिय परियोजना समापनतथा समिक्षाकार्यक्रम बेस संस्थाकाजिल्लाअध्यक्ष विष्णुथारुको अध्यक्षतामा एक दिवस कार्यक्रमभएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समीतिकाउपसभापतीअमिताकुमारी...
मेनकाचौधरी बर्दिया, चैत्र बिदेशिनेचक्करमा रहेकामानिसलाई आप्रावासीमहिलाकामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केकामानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्यमानिसलाई सचेत गराईरहेको हो । बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनिआधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशीकारागारमा जेल जिवनबिताईरहेका छन् भने...
मेनकाचौधरी ः बर्दिया २६ फागुन, ः बर्दियामामहिलाजनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई गुलरियामाप्रजनन् स्वास्थ्यअधिकार सम्वन्धीएक दिने अधिमुखीकरण तालिमगुलरियामा सम्पन्नभएकोे छ । बर्दियाकाजनप्रतिनिधिमहिलातथाअधिकारकर्मी महिलाको सहभागीता रहेको कार्यक्रममालुम्विनीप्रदेश स्वास्थ्यमन्त्रालयकानसिङ्गअधिकृत सुनिता ज्ञवालीले लुम्विनीप्रदेशमाप्रजनन...
(नेपालगन्ज) बँकेमा महिला जनप्रतिनीधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई शुक्रबार प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उदेश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो । बाके...
नेपालगन्ज — बिगत १९ बर्षदेखि नेपालगन्जमा संचालन हुदै आएको बेष्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक ÷एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने ब्यबस्था मिलाइएको छ । यस्तो सुबिधा भएको आइसियु संचालन...
(नेपालगन्ज) बिषादिको जथाभाबि प्रयोग भइरहेकोमा सरो्कारवालाले चिन्ता ब्यक्त गरेका छन् । बिषादिले उत्पादन ,वातावरण देखि मानबीय स्वास्थ्यमा असर पार्ने भन्दै किसानहरुले बिषादिको उचीत मात्रामा प्रयोग र परिमाणमा ध्यान दिनुपर्नेसहभागिले सुझाव दिए । पेशागत तथा वातावरणीय स्वास्य परियोजना बाके भेरी वातावरण्ीय बिशिष्टता समुह बी ग्रुप नेपालगंन्जको आयोजना गरेको ५ दिने...
(नेपालगन्ज) नेपालगंन्जमा रहेको मन्टे्श्वरी स्मार्ट किडसले मंगलबार स्पोर्टस डे मनाएको छ । बालबालिकाको शैक्षीक बिकास मात्र नभइ स्वास्थ्य बिकासका लागि खेलकुद पनि आवश्यक रहेकाले खेलकुद प्रतियोगिताको आयोजना गरीएको मन्टे्श्वरी स्मार्ट किडसकी प्रिन्सीपल मिता थैबले बताइन् । ‘हार जित भन्दा पनि खेलप्रति बालबालिका लाइ आर्कषण जगाउन सो इभेन्ट गरीएको हो’ थैबले भनिन्,...
(नेपालगन्ज) बाकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी मेला सुरु भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही शुक्रबार देखि फाल्गुन ९ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गरिन्...