नेपालगन्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १३ का सदस्य उम्मेदवार रामकुमार गोडियामाथि प्रचारकै क्रममा कुटपिट गरेका छन्। शुक्रबार साँझ ९ः३० वजे नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को लाला पुरुवा चौकमा निर्वाचन प्रचारप्रसार सकेर लालपुरुवास्थित एमालेको निर्वाचन वडा सम्पर्क कार्यालयमा बसिरहेका एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका...
नेपालगंन्ज उनको स्वभाव निकै शालिन छ। शान्त छ । तर उनि बिभेद ,असमानता देखिन भनि अराजक हुन्छीन् । उनको यहि स्वभावले उनलाइ सामाजिक आन्दोलनको अगुवा बनायो ।नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार शान्ति ढकाल राजनीतिमा मा पनि नया खेलाडि होइनन् । उनले आफनो पुरै समय सामाजिक र राजनितीक जिबनमा सर्मपण गरेकी छन् । चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६...
बाँके - चुनावी अभियानलाई दौडाउने क्रमसङ्गै आज राप्तिसोनारी गाउँपालिकामा मतदान प्रतिनिधि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका भित्रका नौ वटै बडाका मतदान प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै नेकपा एमाले १ नम्बर क्षेत्रका क्षेत्रीय संयोजक बलराम भट्टराईले बैशाख३० गते हुने चुनावी युद्द , लडाइँ एमालेले जितिसकिको...
बाँके - नेकपा एमाले राप्तिसोनारि गाउँपालिकाले दोश्रो चरणको कार्यक्रम अन्तरगत चुनावी अभियानलाई तिब्र पारेको छ । चुनावी अभियान अन्तरगत राप्तिसोनारी गाउँपालिकाको नौ वटै वडामा एक चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेसङ्गै दोस्रो चरणको कार्यक्रम घरदैलो सङ्गै मतदाता शिक्षा पनि सिकाईएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्यले बलराम भट्टराईले जानकारी गराएका...
(नेपालगन्ज ) नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र शुक्रबार सार्वजनिक गरिएको छ । उक्त प्रतिबद्धतापत्रमा १२ वटा एजेण्डालाई प्रमुखताका साथ उठाईएको छ । शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक...
नेपालगन्ज - जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुन । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन् । जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको पालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा छन् । यादवले जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने...
नेपालगन्ज - नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला सहइन्चार्ज मोहमद हारुनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरका मतदाताले मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई बिजयी बनाउने बताएका छन् । घरदैलो अभियानका क्रममा बोल्दै हारुनले भने–‘बैशाख ३० गते नेपालगन्जका मतदाताले मिश्र र ढकालको उम्मेदवारी सदर गर्ने...
नेपालगञ्ज - नेपालगञ्ज १ का फातिमा खातुन लाई अबको स्थानिय चुनाव बाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । युवाहरुमा बढ्दो बेरोजगारि संगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगञ्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो भन्छिन्...
चितवनको माडीको अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंहबहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्तिका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसीसम्म मात्रै भए पनि पढ्न पाईन् । उनी बाल्यावस्थामै भएका बेला परिवर्तनका...
नेपालगन्ज नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ । तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान...