६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
५ दिने प्राङ्गरिक निरिक्षण तथा प्रमाणिकरण तालिम समापन
  • न्युज डेस्क

    १३ फाल्गुन २०७९, शनिबार

(नेपालगन्ज)
बिषादिको जथाभाबि प्रयोग भइरहेकोमा सरो्कारवालाले चिन्ता ब्यक्त गरेका छन् । बिषादिले उत्पादन ,वातावरण देखि मानबीय स्वास्थ्यमा असर पार्ने भन्दै किसानहरुले बिषादिको उचीत मात्रामा प्रयोग र परिमाणमा ध्यान दिनुपर्नेसहभागिले सुझाव दिए ।
पेशागत तथा वातावरणीय स्वास्य परियोजना बाके भेरी वातावरण्ीय बिशिष्टता समुह बी ग्रुप नेपालगंन्जको आयोजना गरेको ५ दिने प्राङ्गरिक निरिक्षण तथा प्रमाणिकरण तालिम समापन समारोहमा बोल्दै वत्ताहरुले उत्पादनमा गुणस्तर ल्याउन बिषादि ब्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।
तालिममा नेपालगंन्ज २० ,डुडुवा ६ ,खजुराका २ गरी तिन वटा सहकारीको सहभागिता थियो ।
तालिमका सहभागि अक्षयकुमार स्वर्णकार , ज्योती उपाध्यले आफनो धारणा राखेका थिए ।
तालिमम समापनमा कृषि ज्ञान केन्द्रका अधिकृत सकिल अहमद,एमडिएम फ्रान्सका गणेश कार्की ,कृषी बिज्ञ बसन्त रानाभाटले तालिममा सिकेको कुरा ब्यवहारमा प्रयोग गरे मात्र तालिमको प्रभावकारीता देखिने बताए ।

  • १३ फाल्गुन २०७९, शनिबार प्रकाशित
  • Nabintech