कात्तिक २९, बाँके नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट पुनः दोहोरीने तयारीमा छन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाम–लोकतान्त्रीक गठबन्धनबाट साझा उम्मेदवारी...
नेपालगन्ज,२८ कार्तिक–बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणा गाउँवस्तीमा लोकप्रिय देखिएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । बाँके क्षेत्र नं. २ क प्रदेश क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो बासुदेवपुर, उदयपुर र डुडुवा...
२८ कात्तिक बाँके। मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्। प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन...
२७ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्। आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा लिएको...
(नेपालगन्ज) उनले पहिचान अनि बिभेद बिरुद्घ थुर्पै कथा लेखे । ग्रामिण समाज लाइ आफनो लेख मार्फत उजागर गरे । तर समाजमा जरो गाडेको वर्गीय समाजमा समानता र पहिचानको मुद्धा स्थापीत गराउन सकेनन् । एउटा पत्रकारले आफनो समाचारको माध्यम बाट जनता लाइ सचेत त बनाउन सक्छ तर बिद्रोही बनाउन सक्दैन् । त्यसैले उनी अहिले पहिचानको मुद्धा लाइ अगाढी सार्दै पहिचानका लागि बिद्रोह गर्दै...
२६ कात्तिक बाँके। केहीबेरदेखि कुरिबसेका हलभरि खचाखच युवाले उनि हलभित्र छिर्नासाथ ‘हुटिङ’ सुरू गरे। हलभित्र छिर्नासाथ जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद सम्बोधन सुरू गरे। बिहानै सबेरैदेखि चुनावी सभा र घरघरमा पुगेर मतदाताहरूलाई सम्बोधन गरिरहेका उनी साँझपख नेपालगन्जका युवाहरूको भेलामा पुगेका थिए। हलभरि खचाखच...
२६ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्। आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको...
बाँके सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्। जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका। उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए कति अरूका थिए। गाँसिएका त्यस्तै सपनाहरूमा अलमलिदैं उनले आइएस्सी सक्काएका...
बाँके - बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै लक्ष्य भनेकाे यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्। संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका...