१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
आगलागी  पाचँ घर जलेर पुर्ण रुपमा नस्ट
  • न्युज डेस्क

    २६ चैत्र २०७९, आईतवार

 

मेनका चौधरीः

बाँके ,चैत्र २६,

आज बर्दिया जिल्लाको  गेरुवा गाँउगाँउपालीका वडा नम्वर ५ पथरैया, नविन शाहीको घारीमा अचानाक वुद्यित सत हुदाँ आगलागी फैलीएपछि उक्त घरबाट आगलागी फैलन गई विद्युतीय सत भएर  पाँच वटा घरहरु जलेको छ ।

आगलागीबाट  नकम वम ,पदम वम, बल वम, लासु वमको घरमा आगलागी हुदाँ घरहरु पुर्ण रुपमा नस्ट भएको छ ।

उक्त आगलागी पशुपतीनगर ईलाका प्रहरी कार्यालय राजापुर ईलाका प्रहरी कर्यालयलेको सयुक्त टोलीले  र स्थानीय को सक्रियतामा दलमले नियन्यण गरेको हो ।

मानवीय र पशु चौपायको क्षेती भए प्रहरीले हुन नदिएको  जिल्ला  प्रह्री कार्यालय बर्दियाले जानकारी दिएको हो ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित
  • Nabintech