नेपालगन्ज नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ । तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान...
नेपालगञ्ज - नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसंग " समृद्ध बाँके, समृद्ध नेपालगञ्ज"लाई अभियानकै रूपमा प्रतिवद्धता खोजेको छ । समृद्ध नेपालगञ्जका लागि उम्मेदवारहरू संग कस्ता एजेण्डा छन् भन्ने विषयमा निजी क्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत...
बाँके- बिकास भन्ने कुरा एकै पटक ह्वात्तै हुने पनि होइन र म एकै पटक समग्र कोहलपुरको बिकास गर्छु भनेर हजुरहरु सामु झुटो आश्वासन देखाउदिन भनेर कोहलपुर नगरपालिका नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले घरदैलो को क्रममा भनेका छन् । शुक्रबार कोहलपुर नगरपालिका नेकपा एमालेले सुरु गरेको हाइकमाण्ड र उम्मेदवार सहितको घरदैलो अभियानमा कोहलपुर...
बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका...
नेपालगन्ज- नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । रसोईमा विहिबार गठबन्धका उम्मेदवार प्रमुख पदका प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले...
नेपालगंन्ज बिन्दु उनको नाम जति सरल छ । त्यो भन्दा उनको स्वभाव नम्र छ । जब उनि भातीय सेना परिवारमा बुहारी भएर भित्रीन ।परीवारमा सबै जागीरे । सेनाको परिवाार अनुशासन र धैर्यतामा निकै चाहिने। तरपनि परिवारको सहयोग उनले पाइन । बिहे गरेपछि उनलाइ आफै केहि गरु भन्ने सोच पलायो । बिहे नगर्दै ब्यापार लाइ बुझीसकेकी बिन्दुले बिहे गरेर श्रिमानको घर आएपछि फेरी ब्यबसायलाइ सुरु...
नेपालगन्ज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना गर्दै कुनै पनि सेवा सुबिधा नलिएर काम गर्ने राप्रपाले आफनो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा...
नेपालगन्ज हातमा सलाइनपानी चढाएको क्यानुला थियो । उनलाइ मंगलबार नरैनापुरमा भेटन जादा उनि घरदैलोमा ब्यस्त थिइन् । लौरो टेक्दै एक्लै भोट माग्दै घर घर पुग्दै थिइन् । माओवादी केन्द्र बाट नरैनापुर गाउपालीका स्थीत वडा नं २ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी ८६ बर्षिय सुधरी चमारिन घरदैलोले गलेकी थिइन् । चर्काे गर्मीमा दिभर हिडदा उनि एक्कासी ढले पछि सलाइन् पानि चढाउनुपरयौ...
नेपालगन्ज नेपालगंन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक कार्यक्रममा आफनो राय सुझाव निलिएको भन्दै गठबन्धनमा रहेका अरु दलहरुले भने गुनासो पोखेका छन् । उपमहानगरको गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका...