(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको रुपमा...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा पूर्वमन्त्री...
नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति बाँकेले आफ्नो ३५औँ स्थापना दिवस अर्थात् प्याब्सन डे भव्यताका साथ मनाउने भएको छ। प्याब्सन बाँकेले भोलि बिहीबार बिहान ११ बजे नेपालगन्ज रंगशालामा आयोजना हुने विशेष समारोहका बीच १२ विधामा सम्मान गर्दै स्थापना दिवस मनाउन लागेको हो। १०६ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई...
नेपालगंज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बाकेमा सामुदायका अभियान्ताहरुसंग छलफल गरीएको छ। समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विभेद “प्रविधिको प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।’’ भन्ने नाराका साथ सुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत सोमबार सामाजिक अभियान्ताहरु संग छलफल गरीएको हो । दलित महिला संघ बाँके र लैङ्गिक...