बाँकेको खजुरा गाउँपालिकाले अंगीकार गरेको “सामुदायिक विद्यालयहरूलाई टिनको छानामुक्त बनाउने अभियान” पूरा हुने दिशामा अघि बढेको छ। यसै अभियान अन्तर्गत खजुरा गाउँपालिका वडा नं. ३, ‘क’ गाउँस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३ कोठे नयाँ पक्की भवन र २ कोठे बालमैत्री शौचालयको शिलान्यास गरिएको छ। सोमबार आयोजित एक विशेष समारोहका बिच खजुरा...
गुलरिया, बर्दिया । विपद् जोखिम बीमा सञ्चालन कार्यविधि निर्माणका लागि प्रारम्भिक कार्यशाला गोष्ठी बर्दियाको गुलरिया नगरपालिकामा सम्पन्न भएको छ।गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यशाला बी ग्रुपको सहयोगमा आयोजना गरिएको हो। विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने, विपद् प्रभावित नागरिकलाई आर्थिक...
(नेपालगंन्ज ) राष्ट्रिय दलित कर्मचारी समाज बाकेको प्रथम जिल्ला अधिवेशनबाट हुर्मत बिकको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा सुजन ददेल, सचिवमा दिलबहादुर बिक, सहसचिवमा आशा सार्की र कोषाध्यक्षमा नरेन्द्र बिक चयन भएका छन्। अधिवेशनमा जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत दलित कर्मचारीहरूको सहभागिता रहेको...
बाँकेको डुडुवा गाउँपालिका–१ स्थित विभिन्न गाउँ–टोलमा रहेका शिव मन्दिर परिसरमा सरसफाइ तथा व्यवस्थापन कार्यक्रम गरिएको छ। प्रहरी चौकी खडैचाको आयोजनामा डुडुवा गाउँपालिका–१ पिपरहवा, खडैचा, रामनगर, कधैपुरुवा र नयाँबस्ती क्षेत्रका शिव मन्दिर परिसरमा सरसफाइ तथा व्यवस्थापन गरिएको हो। कार्यक्रममा डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वर कुर्मीको सहभागिता...
नेपालगन्ज । जातीय छुवाछुत, लैंगिक विभेद, असमानता तथा धर्मका नाममा समाजमा देखिने अन्धविश्वास र विभेदकारी व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले बाँकेका विभिन्न स्थानीय तहमा धर्मगुरुसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ। दलित महिला संघ ९फेडो० बाँकेको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र...
(नेपालगंन्ज ) दलित अधिकार तथा विकाससम्बन्धी प्रस्तावित ऐनलाई दलित समुदायको ऐतिहासिक विभेद, बहिष्करण, हिंसा र आर्थिक–सामाजिक पछौटेपनलाई सम्बोधन गर्ने गरी ‘विशेष ऐन’का रूपमा निर्माण गर्नुपर्नेमा अधिकारकर्मी तथा दलित अधिकारकर्मीहरूले जोड दिएका छन्। दलित महिला संघ (फेडो) बाकेको आयोजनामा ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’...
नेपालगन्ज — श्रम संस्कृति पार्टी बाँकेले संगठन सुदृढीकरण, जिम्मेवारी हेरफेर तथा आगामी कार्ययोजनाबारे निर्णय गर्दै पहिलो औपचारिक जिल्ला बैठक सम्पन्न गरेको छ। शनिबार नेपालगन्जस्थित पार्टी कार्यालयमा जिल्ला संयोजक श्रीमान थापा मगरको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभाग र स्थानीय तहको जिम्मेवारी हेरफेर गर्नुका साथै तीन जनालाई पार्टी सदस्यता प्रदान...
(नेपालगंन्ज ) सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा हुने गरेको गम्भीर तथ्य सार्वजनिक भएको छ । कानुनले सम्मानजनक प्रसूति सेवाको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिलाहरू विभिन्न प्रकारका दुव्र्यवहार र हिंसाको शिकार भइरहेका छन् । एम्पली फाई चेन्ज र महिला कानून र विकास मञ्च काठमाडौंको आयोजनामा सोमबार नेपालगन्जमा आयोजित...
(नेपालगंन्ज ) भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको पीडामा बाकेका चर्चहरुले पनि मानवीय सहयोगको हात अघि बढाएका छन् । बाके इसाई समाज चर्च गुठीले भोटेकोशी बाढीपीडितका लागि रु. ५ लाख १९ हजार ८८७ आर्थिक सहयोग गरेको छ । विपद्का बेला धर्म, जात, समुदाय र भूगोलको सीमाभन्दा माथि उठेर पीडितको साथमा उभिनुपर्छ भन्ने मान्यतासहित चर्चले सहयोग गरेको हो । बँके इसाई...