नरैनापुर, ११ फाल्गुन । बाँकेको नरैनापुर गाँउपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुरका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसँग बिहिबार नरैनापुरमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी गरिने भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही फाल्गुन ५ गतेदेखि ९ गतेसम्म गरिन लागीएको हो । महिला उद्यमी संघ नेपाल बाकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेका...
(नेपालगन्ज) लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् । सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका...
नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती...
(नेपालगन्ज) अनुहार बाहेक घाटीको भाग पुरै जलेको छ । घाउहरु पाकेर दुखाइ पनि त्यस्तै बलेको आगो जस्तै शरिर पोलिरहेको छ । तर बाके कोहलपुर –२, शत्तिनगरकी गंगा बिकलाइ त्यो भन्दा बढि मन भतभती पोलिरहेको छ । उनको आखा बाट आशु मात्र बगिरहेको छ । पोलीएको त्यो आलो घाउले उनलाइ नपोलेको पनि होइन् । तर दुइ बर्षे काखे छोरा आफनै अगाढी जलेर मृत्युको मुखमा पुगेपछि उनलाइ छोरोको दुखाइ र...
(नेपालगन्ज) जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाकेमा दुइ ठाउमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरीएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाकेमा पहिलो पल्ट यस्तो परामर्शकेन्द्र स्थापना गरीएको हो । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला...
(नेपालगंन्ज) आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको...
९ माघ । नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो । सन्तानेश्वर महादेव मन्दिर जान लागेका तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर...
८ माघ, बाँके । (नेपालगंन्ज) बाकेमा भएका १७ वटा क्रसर उद्योगका पुस देखि ठप्प छन् । सरकाले क्रसर उद्योगका सम्बन्धमा नया मापदण्ड ल्याएपछि बाकेका सबै क्रसर उद्योग मापदण्ड भन्दा बाहिर भए पछि बन्द भएका छन् ।पुस २०गते गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरी...