(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाल वडा नं ४ ले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान संचालन सुरु गरेको छ । शनिबार नियमीत रुपमा सरसफाइ अभियानमा जुटदै आएको वडाले सरसफाइ अभियान संगै डेंगु रोकथाम अभियान सुरु गरेको हो । वडा नम्बर ४ को आयोजनामा नियमित विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा ५० जना सरसफाईकर्मिको उपस्थिति...
(नेपालगन्ज) स्थानीयतहमा निर्वाचित दलित महिलाहरुले आफनो नेतृत्व बिकास गर्दै सिङ्गो दलित समुदायको सवाल लाइ स्थापीत गराउन भुमिका खेल्नुपर्ने सरोकारवालाले बताएका छन् । जातिय छुवाछुत र लैगिङ्ग हिसा अन्तयका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भुमिका बिषयक लुम्बिनी प्रदेश स्तरीय सम्मेलनमा सहभागि सहभागिहरुले सो कुरा बताएका हुन् । दलित महिलाको अधिकारका लागि...
नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘जनताको...
(नेपालगन्ज) जिल्ला विपद ब्यवस्थापन समिति बाकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बेमौसमी बर्षाका कारण गत बर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस बर्ष समयमा पानि नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने भन्दै जिल्ला विपद ब्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । समयमा पानी नपर्दा यस बर्ष नरैनापुरमा १५ प्रतिशत...
(नेपालगन्ज) बाकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । बँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । । गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा...
बाके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ। बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद...
(नेपालगन्ज) नेपालगन्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणका लागि आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने...
(नेपालगन्ज) होटल ब्यवसाय लाइ मर्यादीत पेशा बनाउन सरोकारवालाले जोड दिएका छन् । होटल ब्यबसायी संघका निर्वाचाीत पदाधीकारीको सपथ ग्रहण कार्यक्रममा सहभागि वत्ताले होटल ब्यबसाय नाफा कमाउनुका साथै सामाजीक उत्तरदायीत्व निभाउनुपर्ने बताए । कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले ब्यबसाहीले फाइदा मात्र नसोचेर सामाजीक उत्तरदायीत्व पनि निर्भाह...
(नेपालगन्ज) गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे दलित अधिकारकर्मीले पिडीत परिवार संग भेटघाट गरेका छन् ।दलित अधिकारकर्मीको टोलीले बिहिबार मृतक सुन्दरको घरमा पुगेका परिवार लाइ भेटेको हो । गैर न्यायिक रूपमा थुनामा रहि रोल्पा कारागारमा संकास्पद रूपमा मृत्यु भएका...