नेपालगन्ज — बिगत १९ बर्षदेखि नेपालगन्जमा संचालन हुदै आएको बेष्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक ÷एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने ब्यबस्था मिलाइएको छ । यस्तो सुबिधा भएको आइसियु संचालन...
नेपालगञ्ज, फागुन २१ । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताए । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी...
(नेपालगन्ज) बिषादिको जथाभाबि प्रयोग भइरहेकोमा सरो्कारवालाले चिन्ता ब्यक्त गरेका छन् । बिषादिले उत्पादन ,वातावरण देखि मानबीय स्वास्थ्यमा असर पार्ने भन्दै किसानहरुले बिषादिको उचीत मात्रामा प्रयोग र परिमाणमा ध्यान दिनुपर्नेसहभागिले सुझाव दिए । पेशागत तथा वातावरणीय स्वास्य परियोजना बाके भेरी वातावरण्ीय बिशिष्टता समुह बी ग्रुप नेपालगंन्जको आयोजना गरेको ५ दिने...
नरैनापुर, ११ फाल्गुन । बाँकेको नरैनापुर गाँउपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुरका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसँग बिहिबार नरैनापुरमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा...
(नेपालगन्ज) महिला उद्यमीहरुको प्रोत्साहनका लागी नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यमी प्रर्दशनी गरिने भएको छ । महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेला यही फाल्गुन ५ गतेदेखि ९ गतेसम्म गरिन लागीएको हो । महिला उद्यमी संघ नेपाल बाकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको...
(नेपालगन्ज) लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् । सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका छन्।उनको...
नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई...
(नेपालगन्ज) अनुहार बाहेक घाटीको भाग पुरै जलेको छ । घाउहरु पाकेर दुखाइ पनि त्यस्तै बलेको आगो जस्तै शरिर पोलिरहेको छ । तर बाके कोहलपुर –२, शत्तिनगरकी गंगा बिकलाइ त्यो भन्दा बढि मन भतभती पोलिरहेको छ । उनको आखा बाट आशु मात्र बगिरहेको छ । पोलीएको त्यो आलो घाउले उनलाइ नपोलेको पनि होइन् । तर दुइ बर्षे काखे छोरा आफनै अगाढी जलेर मृत्युको मुखमा पुगेपछि उनलाइ छोरोको दुखाइ र आशुले...
(नेपालगन्ज) जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाकेमा दुइ ठाउमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरीएको छ । मानव बेचबिखनको उच्च जोखिममा रहेको बाकेमा पहिलो पल्ट यस्तो परामर्शकेन्द्र स्थापना गरीएको हो । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी...