(नेपालगंन्ज) मानवीय भावना र सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै मनकारीहरूको पहलमा जाडोयाममा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३, सिमरास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । कठ्याङ्ग्रिने...
नेपालगंन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृंखला पुस २७ गते नेपालगञ्जमा हुने भएको हो । ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगञ्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको...
नेपालगंन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्लामा उत्कृष्ट भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य सूचकहरुको आधारमा ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो। प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक...
एकदिन काम नगरे घर चल्दैन, मौसमले गरीबलाई फरक पर्दैन कपिलवस्तु । तराई मधेशको बाक्लो हुस्सु, असार साउन थोपा थोपा जसरी परिरहने सिमसिमे पानीको जस्तो बिहानको चिसो समय । यो समयमा सम्भवतः धेरै मानिसलाई तातो अछ्यानबाट बाहिर ननिस्कीएर, बाक्लो लुगा लगाएर आनन्दले बसौ भनेर सहजै दिन कट्ला, आज आर्थिक आय हुने काम नगरौ भोली गरौ भनेर पनि पुग्ला तर कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका...
(नेपालगंन्ज ) बाकेको खजुरा गाउपालिकाले पहिलो पटक आफनै प्रशासनिक भवनबाट गाउपालिकाको १८औ गाउँसभा अधिवेशन भब्यरुपमा सम्पन्न गरेको छ। पौष २१ गते सोमबार सम्पन्न अधिवेशनलाई खजुरा गाउपालिकाको संस्थागत सुदृढीकरण र आत्मनिर्भर प्रशासनिक अभ्यासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। अधिवेशनमा सभा सदस्यहरुले स्थानीय सरकारले लगानी गरेका कामहरुमा उपलब्धी खोज्नुपर्ने...
नेपालगंन्ज । अंग्रेजी नया वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रममा निशुल्क प्रबेशको ब्यबस्था मिलाएको छ । होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागेको होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए । जनरल म्यानेजर पाण्डेका...
(नेपालगंन्ज) नया वर्ष २०२६ को अवसरमा सिद्धार्थ हस्पिटालिटीले आयोजना गर्न लागेको न्यू इयर इभ कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। तिन हजार जना अट्ने क्षमताको कार्यक्रमस्थलका लागि हालसम्म ५०० वटा टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ। “द बिगेस्ट न्यू इयर इभ कन्सर्ट इज हियर” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, त्रिजा...
(नेपालगंन्ज ) नेपाली कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरले राज्यका तीन वटै अंग जलाइनु, नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिनु कुनैपनि दृष्टिकोणले सहि नभएको बताएका छन् । नेपालगन्जमा मंगलबार नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा बिध्वंश मच्चाउन नपाईने ...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नु भएको छ। खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूले अझै पनि बाँकेलाई झन् बढी विकसित र राम्रो बनाउने योजना...