प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० लाई गुलरिया नगरपालिका का नगरप्रमुख श्री मुक्तिनाथ यादव ज्यू, प्रमुख प्रशासकीय अधिकृत, विपद सम्पर्क ब्यक्ति वडा अध्यक्षहरु र (वि ‐ ग्रुप) संस्थाका अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी,...
गोहीले बेपत्ता पारेका विवश थारूका परिवार अझै राहत पाएनन् बर्दिया — गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारूको परिवार ९ महिनासम्म पनि राहत पाएका छैनन् राहत पाउन बाट वञ्चित भएको छ। ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा रहेको कानुनी जटिलताका कारण पीडित परिवारले राहत नपाएको जनाइएको...
खजुरा गाउँपालिकामा हाेमस्टे प्रबन्ध गर्ने उद्देश्यले नमुना गाउँ विकास कार्यक्रम अन्तर्गत थारुहरुकाे हस्तकला ढकिया बुन्नाई तालिमबाट सिप सिकाउ आत्मनिर्भर बनौं भन्ने नाराले साथमा विकासकाे लागि हाम्रो प्रयास नेपाल बर्दियाले १५दिने तालिम दिएको छ। उक्त कार्यक्रममा खजुरा गाउँपालिकाकाे अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर विक तुफानले...
हामी आफै बनाउँ हाम्रो खजुरा, आत्म निर्भर समृद्ध खजुरा भन्ने नाराकाे साथमा स्थानीय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन लागि विद्यालय सुरक्षा याेजना तथा पूर्व सुचना चेतावनी प्रणाली विकास सम्बन्धी सामुदायिक विद्यालय दिआरआर सम्पर्क व्यक्ति प्रधानध्यापक व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई दुई दिने अभिमुखीकरण तथा तालिम साेमबार खजुरा...
बर्दियामा विरोध प्रदर्शन, वन कार्यालयको सूचना फिर्ता गर्न माग , गर्दै गएको चुनावमा चुपचाप घन्टी मा छाप लगाएका जनता लाई बालेनले गर्न लागे उठिबास आफैभाेट हालेका ले आफै सर्वत्र विराेध प्रदर्शन मा छन्। बर्दिया,वैशाख २१ गते गुलरियामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गरेका छन्। डिभिजन वन कार्यालय, बर्दियाले बस्ती खाली...
बर्दिया राष्ट्रिय निकुञ्ज काे ५०औ स्वर्ण जयन्ती महोत्सव वन तथा वातावरण मन्त्री मन्त्री गिता चौधरी बाट उद्घाटन भएको छ।आज बाघको तस्वीर राखेर कार्यक्रम विधिगत रुपमा उद्घाटन गरीएको हाे। स्थापना दिवस वन तथा वातावरण मन्त्री गिता चौधरी ले मानव वन्यजन्तु बाट पिडित परिवारलाई तत्काल उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।वन तथा वातावरण मन्त्री चौधरीले ६६जनालाई...
(नेपालगंन्ज ) बाके जिल्लामा महिलामाथि हुने हिंसा र न्याय प्रक्रियामा भएको भनिएको असंवेदनशीलता, दबाव–प्रभाव तथा अनिश्पक्षताको विरोधमा पीडित महिला तथा महिला अधिकारकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। महिला अधिकारकर्मीहरूले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै लैङ्गिकतामा आधारित...
नेपालगञ्ज — बाके जिल्लाका प्रहरी प्रमुख (एसपी) अंगुर जिसी र बहुमुखी क्याम्पसका शिक्षक नारायण शर्माविरुद्ध कारबाहीको माग गर्दै पीडित पक्ष तथा महिला अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय बाके अगाडि बिहीबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पीडितका अनुसार, परसपुरकी करिब १४ वर्षीया बालिका बाख्रा चराउन गएका बेला उक्त बाख्रा शिक्षक शर्माको घरआँगनमा...
(नेपालगंन्ज ) पाल्पाली मिलन केन्द्र बाकेले नया वर्षको अवसर पारेर शुभकामना आदान प्रदान गरेको छ । सो अवसरमा नयावर्ष २०८३ सालको पात्रो औपचारिक रूपमा विमोचन गरिएको थियो।बुधबार नेपालगंन्जमा पाल्पाली मिलन केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सल्लाहकारहरूसंग परीचयात्मक कार्यक्रम गर्दै छलफल समेत गरएएको थियो । कार्यक्रममा केन्द्र संग आबद्ध...