(नेपालगन्ज) बाके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालको घरदैलो अभियानमा स्थानीयको उत्साहपूर्ण समर्थन देखिएको छ । अबिर माला टिका लगाउदै स्थानीयले उनलाइ निर्वाचीत हुने आशिरर्वाद दिएका छन् । सादगी नेताको रुपमा चिनिएका ढकाल लाइ अभियानका क्रममा स्थानीय बासिन्दाहरूले ढकालप्रति खुलेर समर्थन जनाउदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता...
(नेपालगन्ज) बाकेको कोहलपुर १२ ,का रामप्रसाद वली ६५ बर्षका भए । घरनजिकै बनिरहेको जैबिक पार्क लाइ उनि दिनहु नियाली रहन्छन् । गाउमा बनेको यो पार्कले आफु जस्ता बृद्धाहरुलाइ थकान मेटने साथीसंगती संग भेटने थलोका रुपमा हुने उनको बुभाइ छ । ‘बाहिर निस्कीयौ बस्ने कतै थलो भेटीदैन् टाढा जान सकिदैन् । उनले भने ,‘ बल्ल गाउमा हामी जस्ता बुढापाका लाइ घुमफिर गर्ने थलो...
(नेपालगन्ज) प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाके जिल्ला क्षेत्र नम्बर २बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मोहम्मद इश्तियाक राईले जनताका आवश्यकता लाइ ध्यानमा राख्दै शान्ति र सदभाव कायम राख्ने सबैको चाहना लाइ प्राथमिकता दिदै आफनो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले “समृद्ध नेपालगञ्ज–डुडुवा,...
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डासहित सुशील चौधरी चुनावी दौडमा बर्दिया, फाल्गुन ४ गते बर्दिया क्षेत्र नं. २ मा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था लगायतको एजेन्डासहित राप्रपाबाट सुशील चौधरी चुनावी दौडमा सक्रिय भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका राजापुर...
राप्रपाकाे तर्फबाट बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका वीरबहादुर कामीले आगामी निर्वाचनका लागि मतदाता समक्ष भावनात्मक अपिल गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कामीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मुख्य आधार बनाएको चुनावी सन्देशसहित अपिलपत्र सार्वजनिक गर्दै...
(नेपालगन्ज) बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले “भ्रष्टाचार शून्य बाके–२” अभियानलाई मूल मुद्धाका रूपमा अघि सारेको छ। आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रले बँके–२ को विकास बहसलाई नयँ उचाइमा पु¥याएको छ। सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले “भ्रष्टाचार...
(नेपालगन्ज) बँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरेको हो । सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले...
(नेपालगन्ज) बाके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ। नेपालगन्जमा आयोजित बृहत् महिला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले महिलालाई समान अधिकार दिलाउने र सशक्तीकरण गर्ने सवालमा प्रतिनिधिसभाको निर्वाचन...
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनु भएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफनो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो। आफू सांसद र मन्त्री छदा वडा नं १ मा कार्यान्वयन...